Email :- prastakhabar@gmail.com

समाज

पाल्पामा स्कारपियो दुर्घटना, ६ को मृत्यु

393900458_841739374347153-1697980881.jpg

५ कार्तिक,तानसेन।आइतबार साँझ पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटना छ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रानी महल जादै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको स्कारपियो जिप जीप  बैकुण्ठे पहाडबाट बराङदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन्...

हेटौंडामा फेरी भूकम्पको धक्का महसूस

IMG_1144-1697976681.png

५ कार्तिक, गजुरी।आइतबार बिहान ७ बजेर ३९ मिनिट मा धादिङको खरी  केन्द्रविन्दु बनाएर गएको ६.१ रेक्टर स्केलको भुकम्पको पराकम्प जाने क्रम रोकिएको छैन्।  दिनभर १२५ भन्दा बढी पराकम्प गइसकेको अवस्थामा आइतबार साँझ फेरि हेटौंडामा  भूकम्पको धक्का महसुस गरिएको छ।  साँझ ५:३४मा अर्को भूकम्प गएको र त्यसको महसूस हेटौंडामा पनि गरिएको हो...

धादिङ भुकम्प: २० वटा घर भत्किए,७५ घर चर्किए

IMG_20231022_131315-1697959726.jpg

५ कार्तिक,गजुरी । आज बिहान धादिङ  ज्वालमुखी गाउँपालिका-५ खरी केन्द्र विन्दु बनाएर गएको ६.१ रेक्टर स्केलको भूकम्पका कारण उक्त क्षेत्रमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।  वडा नम्बर ५ मा ४ वटा घरमा क्षति पुगेको र पहिरो समेत गएको छ भने वडा नं. ७ मा एउटा घरमा क्षति पुगेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी...

हेटौंडा अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला

IMG_20231022_124614-1697958092.jpg

५ कार्तिक, हेटौंडा । हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । शौचालयमा मृत अवस्थामा सालनालसहितको नवजात शिशु फेला परेको हो । हेटौंडा अस्पतालको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा शनिवार साँझ नवजात शिशु मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् ।शिशु...

हात्तीको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु, २ घाइते

Screenshot_20230908_15294-1697955346.jpg

५ कार्तिक, रौतहट । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आक्रमणबाट मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा-५ राजपैडाकी ५५ वर्षीया मनीया धामी रहेकी छिन् । चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा घाँस लिन गएकी धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ...

हेटौंडामा विहानै भुकम्पको धक्का महसुस

1616044974-Nns0C-1697939934.jpg

५ कार्तिक, हेटौंडा । हेटौंडामा अहिले भुकम्पको धक्का महसुस भएको छ । विहान ७:३९ बजे भुकम्पको धक्का महसुस गरिएको हो । केही सकेण्ड ५.० म्याग्निच्युटको भुकम्पको धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1697938706.jpg

५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ...

मकवानपुरको बाघझोरामा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु

IMG_0730-1697859198.png

४ कार्तिक, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत भिमफेदी-१ बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमफेदी-१  बैंकरोडका ३४ वर्षीय सुमिन लामा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार ३०...

 बकैया बस दुर्घटना अपडेटः ३६ यात्रु घाइते (नामावलीसहित)

394196548_356364890069803-1697809307.jpg

३ कार्तिक, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत बकैया–५ मा भएको बस दुर्घटना ३६ यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह यात्रु बोकेर हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा  बकैया–७ बस्ने बर्ष २० बर्षीया शुस्मा माझी अवस्थाको अवस्था गम्भीर रहेको जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार