Email :- prastakhabar@gmail.com

समाज

जनप्रिय माविमा दसैं विशेष कार्यक्रम

janapriya-1697471055.jpg

२९असोज,हेटौँडा । हेटौँडा–१६ हटियामा रहेको जनप्रिय माविले दसैं विशेष कार्यक्रमको आयोजना गरेको छ । शिक्षक शिक्षिकाहरूबाट विद्यार्थीहरूलाई टिका, जमरा लगाउँदै शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रमको आयोजना दसैं विशेष कार्यक्रम सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको...

यस्तो छ नेपाल टेलिकमले दशैं अफर

393239159_195301443595053-1697458163.jpg

 २९ असोज,हेटौँडा । नेपाल टेलिकमले दशैं अफर ल्याएको छ । टेलिकमले दशैं अफर अन्र्तगत सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस अफर ल्याएको हो ।  अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज...

मकवानपुरको बेतिनीमा भाईले दाजुमाथि खुकुरी प्रहार

khukhuri-1697456844.jpg

२९ असोज,हेटौँडा । मकवानपुरमा आफ्नै भाईले दाजुमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–९ बेतिनीमा ४७ बर्षीय जिवन बहादुर तुम सिंहले आफ्नै ४८ बर्षीय दाई अशोक तुम सिहंलाई खुकुरी प्रहार गरेका छन् । आइतबार राति भाईको खुकुरी प्रहारबाट अशोक घाइते भएका छन् ।भाई खुकुरी प्रहारबाट अशोकको घाटी र दाहिने हातमा चोट लागेको र...

नेपालबाट मनसुन बाहिरियो

rain-1024x5381677408810-1697417644.jpg

२९ असोज, हेटौंडा । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन शुरु गरेको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1697416472.jpg

२९ असोज, हेटौंडा । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखी  पूर्ण बदली रहि मधेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। शुक्रबार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्य देखि...

चैनपुर जेसीजको जेसीज सप्ताह सुरु

dfaa-1697373517.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह सुरु भएको छ । आइतवार बिहान एक कार्यक्रमका वीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । पहिलो दिन दुइवटा कार्यक्रम भएको छ ।  बिहान मनहरी गापा ३ लामिटारमा जेसीजको सम्पर्क सचिवालय उद्घाटन गरिएको छ । कार्यक्रम संयोजक दीपक गोलेको संयोजकत्व एवम् अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा...

चुरेकाँड सामुदायिक वनको साधारणसभा सम्पन्न 

Capture-1697372998.JPG

३०, असोज, हेटौडा । हेटौडा–१५ जातेमा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।  हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको पष््रमुख आतिथ्यता एवम समूहका अध्यक्ष पदम बहादुर लो को सभाध्यक्षतामा साधारणसभा भएको हो ।  साधारणसभामा अध्यक्ष लो ले संस्थागत प्रतिवेदन र चालु आव ०८०÷०८१ को लागि...

श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमको बार्षिक साधारणसभा

385518054_133450221717278-1697369289.jpg

२८ असोज,हेटौँडा । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बागमती प्रदेशसभा सदस्या ईन्द्र बहादुर बानियाँले बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न उद्धघाटन गरेका हुन् । साधारणसभा उद्धघाटन समारोहमा बोल्दै बानियाँले धर्मले सबैको हित गर्ने भन्दै ज्यष्ठ...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1697331690.jpg

२८ असोज, हेटौंडा । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार