Email :- prastakhabar@gmail.com

समाज

खुकुरी प्रहारबाट एकजनाको मृत्यु

72275763_507104156800616_-1695450266.png

६ असोज, बझाङ । बझाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ ।  छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको स्थानीय ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार साँझ सामान्य विवाद हुँदा बिजुलीले जैलुको आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक...

बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1695431322.jpg

६ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230323_08415-1695342470.jpg

५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

सिन्धुलीमा बिषालु सर्पले डसाइबाट वृद्धाको मृत्यु

snake-byte-1695273615.jpg

४ असोज,भिमान । सिन्धुलीमा बिषालु सर्पले डसाइबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको दुधौली नगरपालिका–६ हर्षाहीमा ६५ वर्षीया जानुकी माझीको बिषालु सर्पले डसाइबाट मृत्यु भएको हो । माझीलाई बुधबार राति सर्पले डसेको उपचारको क्रममा दुधौली सर्पदंश अस्पतालमा क्रममा मृत्यु भएको सिन्धुलीका डिएसपी  चिरञ्जिवी दाहालले जनाएका छन् । दाया हातको...

हेटौंडा–१४ मा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते

kutpit-1695272167.jpg

४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ बस्तीका ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई ३० बर्षीया सरिता तामाङ निर्घात कुटपिट गरेका हुन् । भोम्जनको कुटाईबाट ३० बर्षीया सरिता गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्त डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।...

विश्व शान्ति दिवस नेपालमा पनि मनाईदै

bisho-santi-dibas1-1695260132.jpg

४ असोज, हेटौंडा । विश्व शान्ति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1695258329.jpg

४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली...

चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ

20201111_135709-166684392-1695219816.jpg

३ असोज, हेटौंडा । हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० बर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। यही...

संविधान दिवसको अवसरमा दुईदिने हस्तकला प्रर्दशनी

ffa-1695214756.JPG

३ असोज, हेटौंडा । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुईदिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ सुरु भएको हो । प्रदर्शनी बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार