३० भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि दुईजनालाई जागरुक महिला सम्मान प्रदान गर्ने भएको छ । रेडियोले स्थापनाकालदेखि नै तीजको अवसरमा जागरुक महिला सम्मान...
३० भदौ, हेटौंडा । बुधबारको घटनाले काम गर्ने वातावरण नरहेको भन्दै हेटौंडा अस्पतालमा कार्यरत ७९ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सामुहिक राजिनामा दिएका छन् । उनीहरुले स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले सामुहिक राजीनामा बुझाएको जनाएका छन् । उनीहरुले...
३० भदौ, हेटौंडा । भदौ २७ गते बुधबार भएको चिकित्सक कुटपिट घटनामा संलग्न रहेको अभियोगमा हेटौंडा १२ का दुईजना विरुद्ध जिल्ला प्रहरी कार्यलय मकवानपुरमा किटानी जाहेरी परेको छ । नेपाल चिकित्सक संघले शुक्रबार बिहान् हेटौंडा १२ का २९ बर्षिय अनुप प्रधान र १९ बर्षिय रोहित प्रधानविरुद्ध किटानी जाहेरी दिएको हो । उनिहरुलाई हेटौंडा १ मा रहेको सञ्चो...
२९ भदौ, हेटौंडा । हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघमाआवद्ध हेटौंडाका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका छन् । २०८० भदौ २७ गते अस्पतालमा कार्यरत रहेको अवस्थामा डा. विकाश थापा र डा. प्रशान्त विडारी माथि ज्यान मार्ने...
२९ हेटौंडा । हेटौँडा १ मा रहेको सञ्चो अस्पतालमा डाक्टरमाथी भएको हातपातको विषयमा नेपाल चिकित्सक संघले मकवानपुर प्रहरी समक्ष जाहेरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी पठाएको हो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी सिताराम रिजालले बिहीबार सार्वजनिक...
२९ भदौ, हेटौंडा । हेटौंडामा बुधबार डाक्टरमाथी भएको आक्रमणको विषयलाई लिएर बिहीबार हेटौँडामा युवाहरुले शान्तिपूर्ण बिरोध गरेका छन् । उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् । हेटौँडा उमहानगरपालिका वडा नम्बर १ का युवा व्यवसायी समेत रहेका युवा विकेशलाल श्रेष्ठको नेतृत्वमा युवाहरुको...
२८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा ...
२७ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो । सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको छ । सोही दिन वा सोही दिनबाट...
२७ भदौ, वीरगञ्ज । वीरगन्जस्थित बाल सुधार गृहमा झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । मंगलबार बेलुका झडप भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट झडपपछि बीरगञ्ज लगिएका कैदी बन्दी र वीरगञ्जमै रहेका कैदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ । भक्तपुरबाट लगिएका कैदीले त्यहाँका...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...























