६ भदौ, सिरहा । सिरहामा नापी कार्यालयका अमिन घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमिन दिपरञ्जन यादव रहेका छन् । उनलाई १० हजार रुपैयाँ सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको...
६ भदौ, धादिङ । धादिङस्थित गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्युु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो । घाइतेहरूको उद्धार गरि गजुरी सामुदायिक अस्पताल र काठमाडौं पठाइएको छ ।...
६ भदौ, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा नपाएका भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिदिन आग्रह गरेको छ । भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउनुपर्ने मागसहित गाउँपालिकाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेर यस्तो...
६ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिका र अस्पताल व्यवस्थापन तथा विकास समितिबिच भवन निर्माणको लागि ८० लाख रुपैयाँ दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको...
६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।...
५ भदौँ,हेटौँडा । हेटौँडा बजारमा रहेको आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ । हेटौंडा–४ कान्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१मा रहेको चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१०...
५ भदौँ,हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी –२ दाउन्नेस्थित घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ । मंगलबार बिहान भएको यात्रुबस दुर्घटनामा २९ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँका लागि छुटेको सुदुरपश्चिा प्रदेश ०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको नवलपुरका प्रहरी नायब...
५ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मंगलबार...
४ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्टयाङसहित हल्का देखि मध्यम वर्षा...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...





-1692674227.jpg)



















