१६ बैशाख,हेटौंडा । मकवानपुरमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। शनिबार अपरान्ह मकवानपुर बकैया-७ हातिखोलामा सार्बजनिक मकवानपुरमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा सोही स्थान बस्ने राम कुमार राईकी छोरी अन्दाजी ११ बर्षकी बिनिता राईले रहेको मकवानपुर प्रहरीले जनाएको छ ।सिंचाईको लागी खनेको पोखरीमा डुबेर...
१६ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर एक वडा कार्यलयले महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिमको सुरुवात गरेको छ । हेटौंडा वडा नम्बर १ को कार्यालयले लोप हुन लागेको बाजाको संरक्षणर प्रबद्र्धन गर्ने उदेश्यका साथ पञ्चेबाजा बजाउने तालिमको सुरुवात गरिएको वडा अध्यक्ष सविन न्यौपानेले बताएका छन्। पञ्चेबाजा बजाउने...
१६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा...
१६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखाको सभापतिमा भरत सापकोटा चयन भएका छन् । शनिबार भएको निर्वाचनमा सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । उपशाखाको उपसभापतिमा मोहन कुमारी न्यौपाने, सचिवमा गोवर्द्धन गौतम, कोषाध्यक्षमा गोवसन गौतम, होमनाथ चौलागाई (यादव), उपसचिवमा गोविन्द चौलागाईं रहेका छन् । त्यसैगरी,...
१६ बैशाख, धनगढी । धनगढीमा एक जनाले छोराको हत्या गरेका छन्। हत्या हुनेमा २१ वर्षीय छोरा अर्जुन चौधरी रहेका छन् । धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान अर्जुनको हत्या गरेको जनाइएको छ । छोराको टाउकोमा ईंटा प्रहार गरेर हत्या गरेको उनले स्वीकारेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनी प्रहरी...
१६ बैशाख, कञ्चनपुर । कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का ४८ वर्षीय दान बहादुर चुनारा रहेका छन् । शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको...
१६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका-६६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरिया रहेका छन् । राति घरैमा बसिरहेको अवस्थामा कडरियालाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
१६ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा...
१६ बैशाख , हेटौंडा । शुक्रवार राति हेटौंडा-८ स्थित एक घरमा आगलागी भएको छ। हेटौडा ८ गर्दइ पुल नजिकै गणेस श्रेष्ठको खरले छाएको घरमा बिजुलि को तार सट् भइ अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीबाट खालि ग्यास सिलिन्डर १ थान,पितलको भाडो १थान,खाट १थान गरेर करिब तिस हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी उपमहानगरको दमकल,...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...









-nepal-1793665142.jpg)















