Email :- prastakhabar@gmail.com

समाज

स्वर्गीय धर्मपत्नीको जन्मदिनको अवसरमा पौडेलद्वारा छात्रवृित वितरण 

daaa-1681388578.PNG

३० चैत, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले आफनो स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको  जन्मदिनको अवसरमा छात्रवृति वितरण गरेका छन । हेटौडा–५ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । विद्यालयमा...

मकवानपुरको थाहामा आगालागी हुँदा ३५ लाख बराबरको क्षति

fire-1681350417.PNG

३० चैत, थाहानगर । मकवानपुरको थाहा नगरपालिकामा बुधबार राति दुईवटा घरमा आगलागी हुँदा ३५ लाख बबराबरको धनमाल जलेर नष्ट भएको छ । साँढे एकबजेतीर भएको आगलागीबाट थाहा नगरपालिका वडा नम्बर ६ चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले...

कांग्रेस नेता चेपाङको उपचारको लागी फिल्म च्यारिटी

sssa-1681304633.PNG

२९ चैत, हेटौंडा । मृगौला सम्बन्धि रोगबाट ग्रसित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । भोली बिहीबार चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।  कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ...

हेटौडा उपमहानगरको कक्षा-८ को नतिजा प्रकाशन (नतिजा हेर्ने लिंकसहित)

1661951506_hetauda-1200x5-1681277710.jpg

२९ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यस बर्षको कक्षा-८ को आधारभूत तहको नतिजा प्रकाशन गरेको छ। हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाख प्रमुख गंगाधर रिमालले नतिजा आज बुधबार प्रकाशित गरेको र नतिजा उपमहानगरको वेबसाइट मार्फत हेर्न मिल्ने बताएका छन्। हेटौंडा उपमहानगर आधारभूत तह उत्तीर्ण परीक्षा समितिको मंगलबार बसेको बैठकको...

सामुदायिक वन उपभोक्ता महासंघ ईन्द्रसरोवरमा गौतमको नेतृत्व

rra-1681264526.jpg

२९ चैत, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, ईन्द्रसरोवरको दोश्रो स्थानीय अधिवेशनबाट सावित्री गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।  समितिको उपाध्यक्षमा लिलिमाया भ्लोन सचिवमा राम बहादुर विष्ट र कोषाध्यक्षमा एकन बहादुर थोकर चयन भएका छन । यसैगरी अधिवेशनले जिल्ला प्रतिनिधिमा महिला तर्फ सावित्री गौतम, कान्छी...

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली

Screenshot_20230323_08424-1681262162.jpg

२९ चैत, काठमाडौं । तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हो । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ...

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Screenshot_20230412_06422-1681261079.jpg

२९ चैत, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय बिरे धामी रहेका छन् । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप पाटन...

हेटौंडा १८ का १८६ धारा खानेपानी बोर्डमा हस्तान्तरण

water-1681229127.PNG

२८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका खोनेपानीका धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुने क्रम बढेको छ ।  उपमहानगरपालिकामा पछि थपिएका तथा साविकका वडाहरुमा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका धाराहरु बोर्डको सेवा चुस्तदुरुस्त भएपछि धमाधम बोडमा हस्तान्तरण हुन...

गोरखा केन्द्रविन्दु बनाएर गयो भुकम्प

20200805_164517-1681226083.jpg

२८ चैत,गोरखा । गोरखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। शुक्रबार साँझ ६ बजेर ५० मिनेटको समयमा गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु बनाएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार