Email :- prastakhabar@gmail.com

समाज

बिजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार डा. प्रधानलाई प्रदान

328148268_141307243621138-1674997596.jpg

१५ माघ, हेटौंडा। यसबर्षको बिजुली माया वनः श्रेष्ठ संगीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, संगितकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार आइतबार एक कार्यक्रमको आयोजना गर्दै डा. प्रधानलाई प्रदान गरेको हो ।  एक लाख पुरस्कार...

पोखरामा एक युवकले आफैमाथि आगाे लगाए, दुई घाइते

fire1674120450-1674978317.jpg

१५ माघ, पोखरा । पोखरामा एक युवकले आफैमाथि आगाे लगाएका छन् । कास्कीको मादी गाउँपालिका घर भई  महानगरपालिका- १३ काहुँखोला बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याकाे प्रयास गरेका हुन्। डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आफैमाथि आगाे लगाएका थिए । उनलाई बचाउने क्रममा घरबेटी...

हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

child-death-1024x622-1674974807.jpg

१५ माघ, गुल्मी । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।  मुसिकोट नगरपालिका-७ स्थित एक घरमा अन्दाजी ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको हो । उनी घरमा एक्लै चियापसल संचालन गरेर बस्ने गरेको जनाइएको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  घटनास्थलमा स्थानीय प्रहरी टोली पुगिसकेको छ भने जिल्ला...

आइतबार मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674956199.jpg

१५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।...

बस्तीपुरमा लेखा ब्यवस्थापन तालिम सुरु

327039331_544247111007945-1674907639.jpg

१४, माघ, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहागरपालिकाको आर्थिक सहयोगमा शनिवार देखि बस्तीपुरमा ३ दिने लेखा ब्यवस्थापन तालिम शुरु भएको छ ।  तालिमको उदघाटन गर्दै हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले सबै क्षेत्रमा ब्यवस्थित र पारदर्शी किसिमबाट काम गर्नु पर्ने बताउदै सामुदायिक वन समूहहरुले गरेका...

यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)

SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्ष चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।  तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु

tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार साझ  पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी- ६ नयांबस्तिमा तेल ट्याङ्कर र मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालकको ज्यान गएको हो।  डिजेल बोकेर हेटैाडाबाट चितवन तर्फ जादै गरेको ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले...

पशुपतिनाथका दुईजना अनुशाशित विद्यार्थी सम्मानीत

Pashupatinath-(2)-1674807548.jpg

१३ माघ, मनहरी ।  मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माविमा अध्ययनरत दुई जना विद्यार्थीलाई अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको छ ।  सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत गरिएको हो । कक्षा ९ की छात्रा सुष्मा कार्की र कक्षा ८ का छात्र सन्दीप प्रजालाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार