१७ माघ, हेटौंडा । रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन सोमबार सहिद दिवसको दिन ‘सहिदको सपना र आजको नेपाल’ बिषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम गरिएको छ । रेडियो मकवानपुरमै भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा...
१६ माघ,हेटौंडा। हेटौंडा वडा नम्बर-५ स्थित क्यापाडाडाँमा वृक्षारोपण गरिएको छ। सुन्दर र आक्रर्षक हेटौंडा शहर निर्माण अभियानमा अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा,बृक्षारोपणमा हेटौंडा ५ का अध्यक्ष शुसिल घिमिरे, हेटौंडा ७ का अध्यक्ष दामोदर गौतम लगायतले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन्। हरीत नगरीको रुपमा देशमा...
१६ माघ, हेटौंडा । नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्याङ्कको तुलनामा सुधार भएको देखिएको छ । विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसारनेपाल १९.१ अङ्कका साथ ८१ औँ स्थानमा छ । प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर, जोखिमपूर्ण अवस्थाबाट सुधारमा आएको देखिएको थियो ।...
१६ माघ, हेटौंडा । नेपाल पत्रकार महासंघले सरकारले गरेको सूचनाको वर्गीकरणको निर्णय फिर्ता लिन माग गरेको छ । सरकारले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई प्राय निष्कृय पार्नेगरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गरेको निर्णय फिर्ता लिन माग गरेको हो । ‘नयाँ सरकार बन्ने संक्रमणकालीन समयमा विषय विज्ञ र सरोकारवाला निकायलाई थाहै...
१६ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
१६ माघ, हेटौंडा । विद्यालय तहको आगामी शैक्षिक सत्र वैशाख १ बाटै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको हो । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १...
१६ माघ, हेटौंडा । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सवमा विविध सप्ताहव्यापी कार्यक्रम आजबाट सुरु हुँदै छ । आजबाट बाट १३ औं बर्षमा प्रवेश गरेको रेडियोले २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै बार्सिकोत्सव कार्यक्रम गर्न लागेको हो रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष...
१६ माघ, हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एसको आयोजनामा माघ १६ गतेबाट तीन दिवसीय आँखा शिविर सञ्चालन हुने भएको छ । आयोजकले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै शिविर मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र बागमतीको मकवानपुर जिल्लाका विभिन्न आठ स्थानमा हुने जानकारी दिएको हो । माघ १६ गते बाराको महेश्वपुर, सर्लाहीको हरिवन, माघ...
१५ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा आईतवार रातोमाटेमा वन ब्यवस्थापन तालिम भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापन तालिमको आयोजना गरिएको हो । तालिममा वन ब्यवस्थापन गर्ने विधि, यसको फाईदा र वितरण प्रक्रियाको बारेमा जानकारी दिईएको थियो । तालिममा...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














