Email :- prastakhabar@gmail.com

समाज

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही

siraha-nagarpalika-1674788923.jpg

१३ माघ, हेटौंडा । मागेको सूचना दिन पटकपटक आदेश दिँदा पनि अटेरी गरेको भन्दै राष्ट्रिय सूचना आयोगले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीकय अधिकृत बलिराम यादवलाई कारबाही गरेको छ । आयोगमा सिराहका एक स्थानीयले सूचना माग्दा नदिएको भन्दै पुनरावेदन गरेका थिए । त्यस बारेमा अध्ययन गर्दै बसेको इजलासले प्रमुख प्रशासकीय अधिकृत यादवलाई १५ हजार...

अख्तियारद्वारा ईन्जिनियर घुससहित पक्राउ

Screenshot_20230127_07480-1674785080.jpg

१३ माघ, काठमाडौं । खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका एक ईन्जिनियर घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर योगेन्द्र ढुंगेल रहेका छन् । खाद्य विभागले दिने अनुज्ञापत्र उपलव्ध गराउँदा घुस लिएको सूचनाको आधारमा अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई पक्राउ गरेको छ । उनलाई डेढ लाख रुपैयाँ घुससहित...

बागमती प्रदेशमा मौसम आंशिक बदली

Screenshot_20230118_08034-1674783713.jpg

१३ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। शुक्रवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक...

हेटौँडा–१७ को जनप्रिय माविलाई सञ्चार सामग्री हस्तान्तरण

IMG_20230126_203815-1674745289.jpg

१२ माघ, हेटौंडा । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले जनप्रिय मावि हेटौँडा १६ लाई स्टुडियो मिक्सचर, माइकलगायतका सञ्चार सामग्री बिहीबार हस्तान्तरण गरेका छन् ।  ‘गल्ली गल्ली’ ललितपुर र ‘मेरो गाउँ– सिकाइ केन्द्रित गाउँ’ परियोजनाले जनप्रिय माविमा सञ्चालन गरेको अन्तर्क्रिरया कार्यक्रममा श्रेष्ठले...

ब्रेन बिल्डर्सका विद्यार्थीले मनाए सरस्वती पुजा

326786254_947051836679565-1674739200.jpg

१२ माघ, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का विद्यार्थीहरुले होस्टलमै सरस्वती पुजा कार्यक्रमको आयोजना गरेका छन् । विद्यार्थीहरुको महान पर्वको रुपमा लिइने सरस्वती पुजा कार्यक्रमलाई ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)मा बस्ने भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि,...

हेटौंडामा रहेको प्राधिकरणको केन्द्रीय गोदामघरमा आगलागी

FB_IMG_1674693195985-1674693370.jpg

१२ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ मा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर मा आगलागी भएको छ। बुधबार राति हेटौंडा-५ भैरवरोडमा रहेको  प्राधिकरणको केन्द्रीय स्टोर(गोदाम घरमा) आगालागी भएको हो।  गोदामघरमा लागेको आगो प्रहरी,सशस्त्र प्रहरी,स्थानीय र हेटौडा उपमहानगरको दमकलले करिब २ घण्टापछि नियन्त्रणमा लिएको...

लाइन बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

current-death-1606300696-1674690750.jpg

१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२७ का ३० वर्षीय राजु महतो रहेका छन् । परवानीपुर गाउँपालिका-५ बुनियादमा पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका महतोको उपचारको क्रममा न्युरो अस्पताल...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230118_08034-1674690362.jpg

१२ माघ, काठमाडौं । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही...

संसद भवन अगाडि आफैलाई जलाएका युवककाे मृत्यु

death-1674615223.jpg

११ माघ, काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आफैलाई जलाएका युवककाे मृत्यु भएकाे छ। इलामका प्रेमप्रसाद आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे हाे। प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएकोमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे छ । सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार