Email :- prastakhabar@gmail.com

समाज

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674180838.jpg

६ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी...

चन्द्रागिरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

Screenshot_20230119_20581-1674141359.jpg

५ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ धुनिबेसी नगरपालिका-९ घर भई चन्द्रागिरी-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनार रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकलमा सवार एक जना र पैदलयात्री...

बागमतीमा कार खसेर हराएको व्यक्तिको शव भेटियो

FB_IMG_1674134176949-1674134842.jpg

५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ।  उक्त शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोर सहितको टोलीले  दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।  माघ २...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230119_06572-1674090845.jpg

५ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेका छन। बिहिबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  पहाडी भू-भागमा आंशिक देखी...

मकवानपुरको मनहरीमा अटो पल्टियो: चालक गम्भीर घाइते

images-1674048688.jpg

४ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा अटो दुर्घटनाग्रस्त हुुँदा अटो चालक गम्भीर घाइते भएका छन्।मनहरी –३ कामीडाँडास्थित भित्री सडकखण्डमा हेटौंडा-१९ बस्तिपुरबाट भुर्लुङटाडीतर्फ जाँदै गरेको ना २ ह १०५९ नम्बरको अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन्।  अटो आफै अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर  खसेको मकवानपुर प्रहरीले...

रानी वन द्वारा वन व्यवस्थापन कार्यको शुरुवात

1673969100408-1673969162.jpg

३ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार देखि वन व्यवस्थापन शुरु गरेको छ । समूहको चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्ययस्थापन गर्ने कार्य शुरु गरिएको हो। सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदुकुमार घिमिरेले वन व्यवस्थापन गर्ने...

नेपाल टेलिकमको नेटवर्कमा समस्या

1673939631550-1673939697.jpg

३ माघ,हेटौंडा। आज देशैभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।दिउँसो १२ बजेबाट नेटवर्कमा समस्या देखिएको हो। फोन डायल गर्दा आफै काटिने र फोन नलाग्ने समस्या  देखिएको छ। यस विषयमा बुझदा टेलिकमको केन्द्रीय कार्यालयमा सम्पर्क हुन सकेको छैन्।...

पहाडी भुभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

monsoon-1673919004.jpg

३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। मंगलवार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १...

बागमती नदीमा खस्यो कार, एकजनाको उद्धार

20200927_084436-1673870814.jpg

२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभारमा एक निजी कार बागमती नदीमा खसेको हो।  सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको काठमाडौं प्रहरीले जनाएको छ।  कारबाट एकजनालाई उद्धर गरिएको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार