१ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा एक घरमा चोरी भएको छ । जनकपुर घर भई लोकन्थलीमा डेरा गरि बस्ने ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट गरगहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई दराजमा रहेको नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।...
१ पुस, काठमाडौं । देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले...
२९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो । गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । यस्तै, निकुञ्जको अमलटारी सेक्टर...
२७ मंसिर,हेटौंडा। काभ्रेको बेथानचोकमा बस दुर्घटना हुदा कम्तीमा १३ जनाको ज्यान गुमाएका छन् । जिल्लाको बेथानचोक गाउँपालिका-५ को च्याल्टीबाट ब्रतबन्धबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटना भएको हो । मंगलबार साझँ भएको दुर्घटनामा कम्तिमा १३ जनाको ज्यान गएको र २० भन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको छ...
२७ मंसिर,हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको इन्द्रसरोबरमा भएको घटनाको अभियुक्तलाई सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर...
२७ मंसिर, जनकपुर । धनुषाको बिदेह नगरपालिका-९ ईटहर्वामा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी मंगपट्टी- १ विशौलका २३ वर्षीय उमेश कुमार रहेका छन् । ईटहर्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलको...
२७ मंसिर, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
२७ मंसिर, जाजरकोट । जाजरकोटकाे छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। त्यस्तै, छेडागाड नगरपालिका- ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर...
२६ मंसिर, हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई सोमबार एक कार्यक्रमकाबीच पोर्टेवल भिडियो एक्सरे मेशिन सहयोग गरेको छ । क्लबले १८ लाख मूल्य पर्ने पोर्टेबल भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेको हो । मेशिन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको उपस्थितिमा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














