Email :- prastakhabar@gmail.com

समाज

धादिङमा बृद्ध दम्पत्ती मृत फेला

Girl-Dead-Body_2019020706-1670845628.jpg

२६ मंसिर, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पत्ती मृत भेटिएका छन् । आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरूलाई साेमबार बिहान स्थानीयवासीले मृत अवस्थामा फेला पारेको त्रिपुरासुन्दरी-३ का वडाध्यक्ष कमल आलेमगरले...

बन्चरो प्रहार गरि श्रीमतीको हत्या

bancharohatyta_2019110618-1670829071.jpg

२६ मंसिर, जनकपुर । धनुषामा श्रीमानले धारिलो हतियार प्रहार गरी एक श्रीमतीको हत्या गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवले श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या गरेका हुन् । सुतिरहेको अवस्थामा श्रीमान विरेन्द्रले बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको धनुषाका...

मकवानपुरको ईन्द्रसरोबरमा गाडेको अवस्थामा शव भेटियो

20200808_160426-1670746341.jpg

२५ मंसिर,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर-३ सिस्नेरीमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकर सहित को प्रहरी टोली घटनास्थल गएको र अवश्यक अनुसन्धान सुरु गरेको  बुझिएको छ। यद्पी यस विषयमा मकवानपुर प्रहरीले केही बताएको छैन।  उक्त महिला केही दिन...

झापामा जङ्गली हात्तीले आक्रमण गर्दा ४ घाइते

20200807_125728-1670745434.jpg

२५ मंसिर,दमक। जंगली हात्तीको आक्रमणमा परी  झापामा चार जना घाइते भएका छन् ।  झापाको हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलगलबाट आएका  जंगली हात्तीले आक्रमण गर्दा ४ जना घाइते भएका हुन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र...

मनहरीमा रोटर्याक्टको निशुल्क स्वास्थ्य परिक्षण

FB_IMG_1670732617852-1670732779.jpg

२५ मंसिर,हेटौंडा। मनहरीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिबार मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैयामा भएको निशुल्क स्वास्थ्य परीक्षणमा एक सय ७५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् ।   रोटर्याक्ट क्लब अफ मकवानपुर, पञ्चमुर्ती आयुर्वेद क्लिनिक र मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा भएको निशुल्क...

नदिमा जेसिबी खस्दा २ जनाको मृत्यु

2b24a7bf-c1a4-48d1-9a13-3-1670719765.jpg

२५ मंसिर, कालीकोट । कालीकोटको कर्णाली करिडोरको सडक खण्डबाट जेसिबी कर्णाली नदीमा खसेको छ। कर्णालीका खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा कालिकोट मै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र सोही...

देशभर मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1670719409.jpg

२५ मंसिर, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ । राती भने  लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । तराईका केही भू-भागमा हुस्सु लाग्ने...

पालुङ जेसीज अध्यक्षमा कार्कीको उम्मेदवारी

Screenshot_20221210-20040-1670682536.jpg

 २३ मंसिर,हेटौंडा। पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी दिने घोषणा  गरेका छन्। एक ब्यक्ति एक पद एक बर्ष कार्यकाल रहने जेसीजको बर्ष २०२२का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको...

रानीको बर्षिक भेला,पत्रकार सहित ७ जना सम्मानित

20221210_140331-1670679477.jpg

२४ मंसीर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार