१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्तास्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको...
१० साउन, हेटौंडा । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश द्रूतमार्ग ट्रयाक आयोजनाको आर्थिक वर्ष २०७९÷८० को कार्यतालिका माग गरेको छ । सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा...
९ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा थप एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । यसअघि हिजो मात्रै २ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ...
९ साउन,हेटौंडा। काठमाडौं सहित आसपासको क्षेत्रमा सोमबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर ५ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै काभ्रे, दोलखा, रामेछाप लगायतको जिल्लामा ...
८ साउन,हेटौंडा। मकवानपुर प्रहरी प्रमुखमा एसपी का रुपमा बामदेव गौतम आउने भएका छन्। मकवानपुरका तत्कालीन प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएपछि मकवानपुर प्रहरी प्रमुख बिहिन रहेको थियो। खाली रहेको अवस्था गृह मन्त्रालयले उनलाई प्रहरी प्रमुखको रुपमा मकवानपुर पठाएको हो। गौतम यस अघि मकवानपुर प्रहरी प्रवक्ता...
८ साउन,हेटौंडा । हेटौंडा-११ राप्ती पुल नजिक एक पुरुषको शव भेटिएको छ।पहिचान नखुलेको अन्दाजी ४५/५० वर्षको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार दिउँसश शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
६ साउन,हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी सहायक हवल्दार श्यामकृष्ण श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा...
५ साउन, हेटौंडा । विश्वभरको पासपोर्ट वरीयताको सूचीमा नेपाली राहदानी (पासपोर्ट) कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ । पहुँचको आधारमा १ सय १२ वरीयतामा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १ सय ६ औं स्थानमा परेको छ । यसअनुसार वरीयताको आधारमा नेपाल...
५ साउन, हेटौंडा । सरकारले अबदेखि इन्जिनियरिङ पेशाका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि लाइसेन्स अनिवार्य भएको हो । पारित विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
