Email :- prastakhabar@gmail.com

समाज

कक्षा ११ मा भर्ना हुन एसईईमा १.६ जीपीए अनिवार्य

exam-bord-e1564402009764-1659228223.jpg

१५ साउन, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।  पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल...

शनिवार ४३८ जना संक्रमित थपिए, २ जनाको मृत्यु 

covid-nepal-1659183125.jpg

१४ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४...

जीप दुर्घटना हुँदा प्युठानमा १ जनाको मृत्यु

accident_yI2EG0SYjl-1659182674.jpg

१४ साउन, हेटौंडा । प्युठानको स्वर्गद्वारीमा शनिवार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन । घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा जीप दुर्घटना भएको हो...

हेटौंडा पिप्लेमा चोरी गरिरहेको अवस्थामा १ युवती सहित ४ पक्राउ

20200826_140744-1659158285.jpg

१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्।  शनिबार बिहान  हेटौंडा- ५ को पिप्ले स्थित राधाकृष्ण मन्दिर पछाडी रहेको स्थानीय सलमान खानको घरमा चोरी गर्दैै गरेको अवस्थामा एक युवती सहित ४ जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताएका छन्।    दराज फोडेर चोरी...

वडाध्यक्ष जिम्वाले गरिन २० घर विपन्नको स्वास्थ्य बीमा

296252257_123210477110406-1659145294.jpg

१४ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्वाले जनप्रतिनिधि भए वापत आफूले प्राप्त गर्ने सेवा सुविधा वापतको रकम २० घर विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च गरेकी छिन् ।  चुनावी अभियानको क्रममै वडा अध्यक्ष जितेमा कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेकी उनले वडाभित्रका २०...

बस्तिपुर जेसिजको हाडिखोलामा स्वास्थ्य शिबिरको आयोजना

Bhanusir-1659141896.jpg

१४ साउन, हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिबिर संचालन भएको छ ।  बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्ष, मनहरी गाउपालिकाको...

कोरोनाका ५७७ नयाँ सङ्क्रमित थपिए, २ जनाको मृत्यु 

Test-1-1659098683.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर...

मकवानपुरको शान्तिसुरक्षामा 'नो कम्प्रोमाइज': एसपी गौतम

एसपी-गौतम-1659091400.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने भन्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले लागू पदार्थ ओसारपसार...

वाचा पुरा गर्दै हेटौंडा नगरका प्रमुख र उपप्रमुख

mina-lama-1-1659058160.jpg

१३ सानउ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका तर्फबाट गत स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बनेका मिना लामा र राजेश बानियाँले गरेका वाचाहरु मध्ये नगरवासीलाई निशुल्क खानेपानी उपलब्ध गराउने वाचा पुरा गरेका छन् । निर्वाचनमा गरेको वाचा अनुसार हेटौंडा उपमहानगरपालिकाले नगरभित्र मासिक १० हजार लिटरसम्म...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार