Email :- prastakhabar@gmail.com

समाज

पर्याप्त पानी नपर्दा देशभर गर्मी, मंगलबारदेखि पानी पर्ने संभावना 

image-1658033678.jpg

१ साउन, हेटौंडा । मनसुन चलिरहपनि पर्याप्त पानी नपर्दा देशभर गर्मी बढेको छ । एक हप्तामा ३ देखि ७ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार गत शनिबार २७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको पोखराको हिजोको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । गत शनिबार २० डिग्री...

सिन्धुपाल्चोकको गोल्छे केन्द्र विन्दु बनाएर भुकम्प

kndra-1657984588.jpg

३२ असार,मेलम्ची।  शनिबार साँझ सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भुकम्प गएको छ। शनिबार बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।...

पशुपति मन्दिरमा जलहरी राख्दा ११ किलो सुन गायबः महालेखा

pashupati_9mRA3lrXPk-1657933671.png

३२ असार, हेटौंडा । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार...

मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण

292271290_502100592469562-1657846009.jpg

३१ असार, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार अनावरण गरिएको छ । श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् ।  २०३७ सालमा स्वीकृत पाई २०३८ सालबाट पठनपाठन सुरु भएको क्याम्पसको स्थापनाकालदेखिनै स्वर्गीय...

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार नाघ्यो  

Corona-Covid-19-nepal1-16-1657713864.jpg

२९ असार, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार सार्वजनिक पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको हो । नेपालमा मंगलबार थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

नवोदय शिशु सदनको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न

292582756_772142083967492-1657709027.jpg

२९ असार, हेटौंडा । २०९ औं भानु जयन्ती विशेष अवसरमा हेटौंडामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा नगरका विभिन्न विद्यालयका तीन विद्यार्थीहरु उत्कृष्ट हुन सभफल भएका छन् ।  हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ...

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

20200907_094959-1657683893.jpg

२९ असार,हेटौंडा। गण्डकी प्रदेश सरकारले आज असार २९ गते भानु जयन्तीका दिन  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो।२०७८ चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,...

एक वर्षभन्दा बढी समय रहेको राहदानी नवीकरण नहुने 

rahadani-1657673379.jpg

२९ असार, हेटौंडा । राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको नयाँ राहदानी नवीकरण नगर्ने भएको छ । विभागले सूचना जारी गर्दै देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई राहदानीको समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई अनुरोध गरेको छ । विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले...

आगामी १२ वर्षमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य  

khoki1.jpg'_'.2021-03-28-1657672849.jpg

२९ असार, हेटौंडा । सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो ।  आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेको छ । आर्थिक वर्ष २०७७÷७८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार