Email :- prastakhabar@gmail.com

समाज

एकै दिन ७१० जना संक्रमित थपिए, २ जनाको मृत्यु

ddsass-1641473779-1659012509.jpg

१२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको नमूना परीक्षण गर्दा ७ य १० जनामा कोरोना पुष्टि भएको हो । २ हजार ५ सय ४१ जनाको पीसीआर र २ हजार ४ सय ८४ जनाको...

गृहिणी शिक्षा र भ्रष्टाचार अन्त्यका लागी अभियान चलाइने

295579296_795519321802186-1659010334.jpg

१२ साउन, हेटौंडा । महिला सीप विकास केन्द्र मकवानपुरले देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि भन्दै १० दिने सडक अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रीता खनालले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको बारेमा जानकारी गराएकी हुन् । पत्रकार सम्मेलनमा...

एसइइको नतिजा सार्वजनिक( नतिजा हेर्न मिल्ने तरिका सहित)

HmHMbqjUP59BnGbXrVWitYgmT-1658918897.jpg

११ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले विगत दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएकोले यस बर्ष परीक्षा संचालनमा गरेरै नतिजा सार्वजनिक गरिएको बताए। बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६...

रानी र चुच्चेखोला वनमा बुद्धको अवलोकन

FB_IMG_1658915753776-1658916215.jpg

११साउन,हेटौडा । लुम्बिनी प्रदेशको कपिलवस्तुमा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले हेटौडामा रहेका २ वटा सामुदायिक वनको अवलोकन गरेका छन ।समूहले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र हेटौंडा-१७ चुच्चेखोलामा चुच्चेखोला  सामुदायिक वनको अवलोकन गरेका हुन । अवलोकनकर्ताहरुलाई स्वागत गर्दै रानी सामुदायिक वनका...

मकवानपुरमा भरुवा बन्दुक सहित एकजना पक्राउ

FB_IMG_1658911814169-1658911964.jpg

११ साउन,हेटौंडा। मकवानपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ गजुरी ८ स्थाइ घर भै हाल थाहा नगरपालिका वडा न ३ गाउँ खोरिया बस्दा आएका  ३४ बर्षीय सुवास भनिने इन्द्र बहादुर तामाङ्ग रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख...

एसइइको नतिजा आज आउदै,यसरी हेर्न मिल्छ नतिजा

SEE-result-check-process-1658895220.png

११ साउन,हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमा  लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन्।  दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार...

भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामाथी प्रतिवन्ध

platic-bag-scaled-1658881902.jpg

११ साउन, हेटौंडा । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुनःकडाइ गर्ने भएको छ ।  बन तथा बातावरण विभागले आगामी भदौ १ देखि४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, विक्रिवितरण वा प्रयोग गर्न प्रतिबन्ध लगाउन भएको हो ।  यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ...

मंगलबार नेपालमा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि 

Corona-Covid-19-nepal1-16-1658840675.jpg

१० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय जना र २ हजार ८४० जनाको...

धार्मिक पर्यटन विकास समिति संयोजकमा कांग्रेस नेता महत

83906446_2680358585414361-1658840403.jpg

१० साउन, हेटौंडा । जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृतरुपमा विकास गर्ने उद्देश्यले गठित समिति संयोजकमा नेपाली कांग्रेसका युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो ।  समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार