Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मिथ्या सूचना नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने

Social_Media_Sketch_16454-1653526121.jpg

१२ जेठ, दैलेख । सामाजिक सञ्जालमा आउने मिथ्या सूचनालाई नियन्त्रण गर्न कानुन भन्दा पनि जनचेतना आवश्यक पर्ने पत्रकार र कानुनविद्हरूले बताएका छन् । 
प्रविधिको विस्तार भएसँगै सामाजिक सञ्जालमा मिथ्या र भ्रमपूर्ण सूचनाहरूको सम्प्रेषण बढ्दै जान थालेको छ । यसलाई नियन्त्रणका लागि कानुन बनाउनुपर्ने बहस चलिरहेका बेला जनचेतना बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । 
नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’ विषयक कार्यक्रमा कानुन व्यवसायी टङ्क अर्यालले कानुनले मात्रै मिथ्या सुचना रोक्न नसकिने बताए । 
कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने ध्ययमा लागेको भन्दै यसले मात्र गलत सूचना रोक्न नसकिने उल्लेख गरे । उनले सञ्चार माध्यमलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा पनि सही सूचनामा अवरोध हुने भन्दै यसतर्फ सञ्चारकर्मी सचेत हुनुपर्नेमा जोड दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार