Email :- prastakhabar@gmail.com

समाज

रकम लिएर नक्कली कोरोना रिपोर्ट बनाउनेविरुद्ध मुद्धा

CIAA1-1645438016.jpg

९ फागुन, काठमाडौं । रकम लिएर नक्कली कोरोना रिपोर्ट बनाउने एकजनालाई भ्रष्टाचार मुद्धा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूरमा उनलाई विशेष...

विवाहमा झगडा हुँदा एकजनाको मृत्यु

Death1-1645435144.jpg

९ फागुन, कैलाली । कैलालीमा एक बैवाहिक समारोहमा भएको झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमास्थानीय २५ वर्षीय बसन्त चौधरी रहेका छन् । भजनी नगरपालिका–९ मा आतइतबार राति बैवाहिक समारोहमा भएको झगडामा भएको कुटपिटबाट घाइते भएका उनलाई उनको घोडाघोडी अस्पताल पुर्याईएको थियो । त्यहाँबाट मेडिकल कलेज कोहलपुरमा पुर्याईएका उनको उपचारको...

सालकको खपटासहित दुईजना पक्राउ

Arrested-1645434747.jpg

९ फागुन, धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारबाट सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ का १९ वर्षीय मानबहादुर तामाङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले आइतबार राति  करिब १ केजी सालकको खपटा बरामद गरेको छ...

चेपाङ हत्या गर्नेमा संलग्न सैनिकलाई जन्मकैद

Court-1645429847.jpg

९ फागुन, हेटौंडा । नेपाली सेनाको कुटाईबाट मृत्यु भएका चितवन राप्ति नगरपालिका २ का राजकुमार चेपाङको हत्यामा संलग्न देखिएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासले कुटपिट गर्ने नेपाली सेनाका एक जवानलाई जन्मकैदको फैसला सुनाएको छ ।  उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला अदालतले चितवनले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले पाटन...

रेडपाण्डाको छालासहित एकजना पक्राउ

pakrau-2-1645428840.jpg

९ फागुन, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । रुकुम पश्चिम घर भई नयाँ बसपार्क मित्रनगरमा रहेको होटलमा बस्दै आएका २६ वर्षका नवराज केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केसीको साथबाट रेडपाण्डाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।  ललितपुर...

सोमबारको मौसम: आंशिक बद्ली रही हल्का पानी पर्ने

1624092501-zr3Pr-1645418098.jpg

९ फागुन,हेटौंडा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा हल्का बर्षाको सम्भावना रहेको छ।   मौसममा आंशिक बदली रहेने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा हुने उल्लेख गरेको छ।...

नेपाल प्रहरीका १८ एसपीको सरुवा

20200606_064924-1645417712.jpg

९ फागुन,काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन शाखाले आइतबार साँझ प्रकाशित सरुवा सुचिमा विभिन्न जिल्लाका प्रहरी प्रमुख सहित १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।       यस्तो छ सरुवा सूची...

आज युनिलिभर फिडर अन्तर्गत केही स्थानमा विद्युत आपुर्ती बन्द रहने

20201106_083918-1645413485.jpg

९ फागुन,हेटौंडा। नेपाल  विद्युत प्राधिकरण हेटौँडा वितरण  केन्द्र  अन्तर्गत युनिलिभर फिडरमा आज दिउँसो ४ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशन गर्दै आज (सोमबार) बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ।उक्त फिडर अन्तर्गत बस्तिपुर बजार दामिरटार...

हेटौंडा-१ स्वर्गलोकमा सिलिण्डर विस्फोट, दुई घाइते

20200928_095046-1645367329.jpg

८ फागुन, हेटौंडा । आइतबार साँझ हेटौंडा–१ स्वर्ग लोक जरुवा टोलमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ भने दुई जना घाइते भएका छन।  आगलागी नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगिसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।  सिलिण्डर विस्फोट हुदा भएको आगलागीमा घरधनी २४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार