३ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ लेवटमा रहेको बाल उज्वल माध्यामिक विद्यालयले सञ्चालन गरेको सरस्वती बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको सहयोगमा बाल विकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरिएको हो । केन्द्रमा रहेका २४ जना बालबालिकालाई...
२ फागुन, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले बकैया गाउँपालिका यहि फागुन २७ र २८ गते बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बकैया—३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने साहित्य महोत्सवको बारेमा जानकारी गराइएको छ...
२ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८ हजार ६ सय ९६ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर २० हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।...
२ फागुन,हेटौंडा। मकवानपुरमा सोमबार ६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४४ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।...
२ फागुन, हेटौंडा । विश्वभर आज (आइतबार) अभ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै छ । सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । हरेक वर्ष फेब्रुअअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनको...
२ फागुन, हेटौंडा । इंग्लीस प्रिमियर लिग अन्तर्गत उल्भरह्याम्पटनले टोटनहममाथि जित दर्ता गरेको छ । उल्भ्सले टोटनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो । उल्भ्सको जितमा राउल जिमेनेज र डेनडोनकर एक–एक गोल गरे । राउलले खेलको ६ औं डेनडोनकरले १८ औं मिनेटमा उल्भ्सका लागी गोल गरेका हुन् । जितसँगै उल्भ्सले २३ खेलबाट ३७ अंक जोडेको छ र उ सातौं...
१ फागुन, जनकपुर । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि संचालनमा आएको छ । रेल सेवाको औपचारिक उद्घाटन नभएसम्म प्रत्येक दिन एक पटक ‘ड्राई रन’ सञ्चालन भइरहने तर यात्रुले भने रेलमा तत्काल यात्रु चढ्न पाउने छैनन । ड्राई रनको लागि रेल धनुषाको इनर्वाबाट जनकपुरधाम स्टेशन आइपु्गेपछि...
१ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १० हजार १ सय १५ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर २२ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।...
१ फागुन, हेटौंडा । कञ्चनपुर र डडेलधुराको तीन ठाउँमा बाघ सर्वेक्षण सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले निकुञ्जको शुक्लाफाँटा क्षेत्र, लालझाडी र डडेलधुराको जोगबुढा क्षेत्रमा शनिवारदेखि बाघ सर्वेक्षण गर्न थालिएको जानकारी दिए । उनकाअनुसार सर्वेक्षणका लागि दुई मिलोमिटर लम्बाइ तथा...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...



-1644832827.jpg)

















-1792888897.jpg)




