Email :- prastakhabar@gmail.com

समाज

लेक लागेर एक जनाको मृत्यु

thumb-5-1-1-1761398749.jpg

८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका-४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा...

जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

Accident-1761353710.jpg

८ कार्तिक, हेटौंडा । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीया...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1761353361.jpg

८ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।  आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश...

नवलपुरमा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट मृत्यु

kutakut-1761311350.jpg

७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय सन्तबहादुर ठाडा मगर रहेका छन् । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालको भनाइ छ । बिहीबार राति देउसी...

गायिका नीतु पौडेलको मृत्यु

neetu-paudel-1761310907.jpg

७ कार्तिक, हेटौंडा । गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको...

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1761266722.jpg

७ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राती पनि कोशी प्रदेश, बागमती प्रदेश र...

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट इन्द्रकुमारीको मृत्यु

images(9)-1761227295-1761266504.jpg

६ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ। बुधबार दिउँसो मनहरी  ७ निर्मलबस्तीमा ना ८ ख १२५६ नम्बरको ट्रकले ठक्कर दिदा सोही स्थान बस्ने  ६५ बर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । सो ट्रकले चितवनबाट हेटौँडा जादै गरेको अवस्थामा पुर्व पश्चिम राजमार्गमा...

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट इन्द्रकुमारीको मृत्यु

images(9)-1761227295.jpg

६ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ। बुधबार दिउँसो मनहरी  ७ निर्मलबस्तीमा ना ८ ख १२५६ नम्बरको ट्रकले ठक्कर दिदा सोही स्थान बस्ने  ६५ बर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । सो ट्रकले चितवनबाट हेटौँडा जादै गरेको अवस्थामा पुर्व पश्चिम राजमार्गमा...

बझाङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1761183227.jpg

६ कार्तिक, चैनपुर। बझाङ  केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।बुधबार राति  १० बजेर ४७ मिनेटमा  बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्प ३.९ म्याग्निच्युडको रहेको जनाइएको  छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार