Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा घर भत्काउने क्रममा ३ मजदुर घाइते

597309073_191387955948594-1765721943.jpg

२८ मंसिर,हेटौंडा । डिभिजन सडक कार्यालय हेटौँडाले मंसिर २० भत्काएर छोडेको घर भत्काउने क्रममा गत साता २ मजदुर घाइते भएको हेटौंडामा आइतबार पुनः जिर्ण घर भत्काउने क्रममा ३ मजदुर घाइते भएका छन् । गत हप्ता दुई जना मजदुर भत्केको घर सफा गर्ने क्रममा घरको बिम खसेर घाइते भएका थिए । यसै क्रममा आइताबर पनि  हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित...

पहाडी भूभागमा आंशिक बदली रहने

Screenshot_20250526_06180-1765674573.jpg

२८ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

संस्कृतविद टण्डनको नवजीवन ज्योति क्लबलाई थप पुस्तक सहयोग

597805586_625368207333902-1765639193.jpg

२७ मंसिर,हेटौंडा । हेटौंडा ६,चौघडामा रहेको नवजीवन ज्योति क्लबको  पुस्तकालय संचालनका लागि पुस्तक संकलन अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचीव, क्लवका आजीवन सदस्य  संस्कृतविद डाक्टर गोविन्द टण्डनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् । अघिल्लो सोमबार २०६ थान पुस्तक सहयोग गरेका उनले शनिबार थप १ सय थान पुस्तक सहयोग...

जनकल्याणमा हिमाल पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चयन

597262816_229848036065203-1765637870.jpg

२७ मंसिर,हेटौंडा। हेटौंडा ६ न्युरेनी चिसापानीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हिमाल पौडेल चयन भएका छन।संस्थाको शनिबार  सम्पन्न २९ औ वार्षिक साधारणसभाले पौडेललाई ४ बर्षका लागि पुनःअध्यक्षमा सर्वसम्मत चयन गरेको हो। आज सम्पन्न भेलाले संस्थाको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई ,सचिवमा रेखा मैनाली...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765587402.jpg

२७ मंसिर, हेटौंडा । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर आंशिक बदली रहने छ ।...

हेटौंडामा धमाधम पक्राउ पर्दै खैरो हिरोइन कारोबारी

597554508_156413271469802-1765550070.jpg

२६ मंसिर,हेटौँडा । मकवानपुर प्रहरी र  वडा प्रहरी कार्यालय सानोपोखरा,हेटौंडाले लागु औषध कारोबारीलाई प्रकाउ गर्न सकृयता देखाएको छ। जेनजी आन्दोलनपछि प्रहरीले यति हेटौंडामा लागु औषध कारोबीरीलाई पक्रन सक्रियता देखाएको हो । सक्रियता देखाएसर्गै दिनेपछिे हेटौंडामा धमाधम खैरो हिरोइन कारोबारी पक्राउ पर्न थालेका हुन् ।   बुधबार मात्र...

हेटौंडाको स्कूलरोडमा रेडमीको सर्भिस सेन्टर

8fed12ac-b10e-4aed-968f-b-1765543444.jpg

२६ मंसिर,हेटौंडा ।  बहुचर्चित ब्राण्ड साओमीको रेडमी मोवाईलको सर्भिस सेन्टर हेटौंडामा खुलेको छ  । शुक्रबार एक कार्यक्रमका बीच हेटौँडा ४ स्कूलरोडमा सर्भिस सेन्टरको उद्घाटन गरिएको हो ।  टेलि डाइरेक्ट प्रा।लिले पहिलो पटक हेटौंडामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको रेडमी ब्राण्डका मोवाईलको आधिकारिक बिक्रेता स्वीस्ट ग्याजेटका सञ्चालक...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765503064.jpg

२६ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1765416632.jpg

२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार