६ माघ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै टियुले अर्को सुचना नभएसम्म सबै परीक्षा स्थगन गरेको हो ।...
६ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २६० जनाको कोरोना परीक्षण गर्दा १८१ जनामा कोरोना पुष्टि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट २६० जनाको कोरोना जाँच गर्दा १८१ जनामा संक्रमण...
६ माघ, बाँके । बाँकेमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसी रहेका छन् । हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिंदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र...
६ माघ, काठमाडौं । नेपालका पहाडी क्षेत्रका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भई बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।...
५ माघ,हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोल ,डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । वृद्धि भएको मूल्य बुधबार राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ।मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल–मटितेल १२२ रुपैयाँ पुगेको छ। त्यसैगरी आन्तरिक हवाई ईन्धनमा...
५ माघ,मकवानपुर। पुर्वपश्चिम राजमार्ग अन्तर्गत-१५ चुरियामाई मन्दिर नजिक पिपलचौतारोमा काेराेना भाइरस सम्बन्धित सचेतना,मास्क वितरण एवं सबारी दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र ईलाका प्रहरी कार्यलय पशुपतिनगरकाे संयुक्त आयाेजना...
५ माघ,काठमाडौँ । सरकारी अस्पतालमा कोरोना जाँच गर्दा लाग्ने शुल्क घटाएको छ। यस अघि कोरोना जाँच शुल्क १००० रहेकोमा सरकारी अस्पताल कोरोना जाँच शुल्क ८०० रुपैयाँ र सरकारी बाहेकका अस्पतालमा लाग्ने शुल्क १५०० कायम गरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन। यद्यपी सरकारले कोरोना...
५ माघ,हेटौंडा। नेपालमा आज कोरोना संक्रमण दर उकालो लागेको छ।देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा २३ हजार ४०९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर ४७ हजार ९ सय २९ जना...
५ माघ,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको ठुलो मात्रको लागुऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको ३२८ किलो लागुऔषध गाजा पत्रकार सहिताको रोहबरमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो।प्रहरीले केही दिन अघि तेल...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...






-1642599110.jpg)
-1642594980.jpg)













-1792888897.jpg)




