Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा सोमबार १७६ जनामा कोरोना पुष्टि

Omicroan-1642409820.jpg

३ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ५४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण...

चाँदीका गहनासहित एकजना भारतीय पक्राउ

Silver-1642400289.jpg

३ माघ, बारा । बारा प्रहरीले चाँदीका तयारी गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाबिहारको मोतिहारीका सुनिल गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित नेपाल टेलिकम चोकबाट गुप्तालाई साढे ११ किलो चाँदीसहित पक्राउ गरेको हो । ना ३३ प ८५२६ नम्बरको...

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

images-1642399799.jpg

३ माघ, सुर्खेत । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेल रहेकी छिन् । घाइते कँडेलको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । सुर्खेत बाङ्गेसिमलबाट बजारतर्फ...

माघ १५ गतेसम्म ट्युसन सेन्टर र कलेज बन्द

1642388762234-1642388839.jpg

३  माघ,हेटौंडा। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै सरकारले माघ १५ सम्म कलेज र ट्युसन सेन्टर पनि बन्द गर्न भनेको छ।  सरकारले ओमिक्रोन भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै माघ १५ गतेसम्म कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको हो ।ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म...

चुच्चेखोला वनद्वारा वन व्यवस्थापनको काम सुरु

२,माघ, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन ब्यवस्थापन अन्तर्गत उपभोक्ताहरुलाई दाउरा वितरण गर्ने काम शुरु गरेको छ ।  समूहको चालु आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपभोक्ताहरुलाई दाउरा वितरण गरिएको हो ।समूहले ब्लक नम्बर १ देखि ५ सम्म करिव १० हेक्टर क्षेत्रफलमा वन...

नेपालमा आइतबार ४९६१ जनामा कोरोना पुष्टि

IMG-17232cb148383bfbb5188-1642335557.jpg

२ माघ,हेटौंडा  । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित थपिएका छन  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १५ हजार १३१ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।देशभर २५ हजार ६ सय ८०जना कोरोनाका सक्रिय संक्रमित छन् ।...

हेटौंडा-१५ चित्रेपानी वनमा भेटियो महिलाको शव

20200926_135608-1642334218.jpg

२ माघ,हेटौंडा । हेटौंडा-१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ।  सालको रुखमा डुण्डिएको अवस्थामा अन्दाजी५५।६० बर्षको देखिने महिलाको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन। घटनास्थललाई प्रहरीले सुरक्षित राखेेेको र जिल्ला प्रहरी कार्यालय...

मकवानपुरमा आइतबार ४० जना संक्रमित थपिए

Omicroan-1642331111.jpg

२ माघ,हेटौंडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ६० जनाको कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधिबाट ६० जनाको कोरोना जाँच गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।आज...

कोइला बालेर सुतेका ४ जनाको निस्सासिएर मृत्यु

Death-1642314375.jpg

२ माघ, सुखेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोटका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुका पाँच वर्षीय छोरा सम्राट रहेका छन् । उनीहरु आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार