Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरबाट पनि विद्युतीय राहदानी लिन सकिने

Epassport-1639988382.jpg

५ मंसिर, हेटौंडा । मकवानपुरबाट पनि विद्युतीय राहदानी लिन सकिने भएको छ ।  राहदानी विभागले मकवानपुरलाई पनि विद्युतीय राहदानीका लागि छनौट गरेपछि जिल्ला प्रशासन कार्यालयबाटै विद्युतीय राहदानी लिन सकिने भएको हो । यसका लागि प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार तयार भईसकेको छ । आइतबारबाट विद्युतीय राहदानीका लागि मिति र समय बुक गरेका...

बस्तीपुर चोकमा ट्रकले ठक्कर दिंदा छात्रको मृत्यु

accident-1639982769.jpg

५ मंसिर, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर चोकमा ट्रकको छात्रबाट एक छात्रको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।  ना ३ ख ७९९० नम्बरको ट्रकले ट्युसन पढ्न पैदल हिंडिरहेका...

तराइका जिल्लामा हुस्सु र कुहिरो लाग्ने क्रम बढ्यो 

kuhiro-1639976124.jpg

५ मंसिर, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईसहितका भू–भागमा चिसो बढ्ने क्रम बढेको जनाएको छ । महाशाखाका अनुसार तराईका भू–भागहरूमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ेको छ । महाशाखाले हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेपनि पहाडी भू–भागहरूमा आंशिक बदली रही...

मनहरी,राक्सिराङ र कैलाशमा ५ दिन विद्युत कटौती हुने

20201224_053507-1639960006.jpg

५ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन मनहरी र राक्सिराङमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।  वितरण केन्द्रले आइतबार एक सुचना जारी गर्दै हेटौंडा-भरतपुर,बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको मनहरी प्यान्चे नजिक एपी १०।०देखी १०।१ डिडि टाइप टावरमा तार तान्ने काम भएकोले उक्त स्थानमा युनिलिभर फिडरको...

मकवानपुरमा आइतबार कोरोना संक्रमित ३ जना

images(4)-1639911357.jpg

४ पुस,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २९ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५३५ रहेको...

अनावरण नहुदै चोरी भयो मकवानपुरे कवि श्रेष्ठको शालिक

Salik-shrestha-1639911018.jpg

४ पुस,हेटौंडा। हेटौंडा — मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको शालिक अनावरण नहुदै चोरी भएको छ।  मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजारमा बनाइएको  मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको हो।  कवि श्रेष्ठको आइतबार विहान  प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको थियो ।सालिक अनावरण गर्न...

हेटौंडा आएर स्वास्थ्यमन्त्री खतिवडाले शुभारम्भ गरे मोर्डना खोप अभियान

FB_IMG_1639898112560-1639899902.jpg

४ पुस,हेटौंडा। नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियानको आइतबार हेटौंडामा शुभारम्भ गरेका छन।   सरकारले आजबाट कोरोना भाइरस विरुद्ध १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई  मोर्डना खोप दिइन लागिएको हो।  मन्त्री खतिवडाले स्वास्थ्यकर्मीको ...

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाईने

dddddddddddddd-1639877244.jpg

४ पुस, हेटौंडा । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाईने मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ,...

मकवानपुर ग्याँस व्यवसायी संघको नवौं साधारणसभा

Gas-program-1639834964.jpg

३ पुस,हेटौंडा। मकवानपुर ग्याँस व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।संघका अध्यक्ष दिलिस गोबिन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो।  कार्यक्रममा मकवानपुर उद्योग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार