Email :- prastakhabar@gmail.com

समाज

घरमा आगलागी हुँदा दिदीबहिनीको मृत्यु

Aaglaagi-1639635850.jpg

१ पुस, सर्लाही । सर्लाहीमा एक घरमा आगलागी हुँदा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कबिलासी नगरपालिका–७ का जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी र ८ वर्षीया छोरी लक्ष्मी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले आगलागीमा परी चमारकी ५ वर्षीया छोरी सुधा महरा घाइते...

अहिलेसम्म १ करोड बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए 

adfsfsfs-1639631790.jpg

१ पुस, हेटौंडा । सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ ।  ११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई कम्तिमा पनि एक मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यो लक्षित १ करोड...

देशभर मौसम सामान्यतया सफा रहने

mausam-sky-clear-1639539086.jpg

२९ मंसिर, काठमाडौं । देशका पहाडी क्षेत्रमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बुधबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

मकवानपुरमा मंगलबार ३ जनामा कोरोना संक्रमण

images(1)-1639471732.jpg

२८ मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २२ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १५५२१ रहेको...

मकवानपुरमा आज २५को कोरोना जाँच,संक्रमित सुन्य

1620560666_corona-1639389100.jpg

२७ मंसिर,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या सुन्य रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या सुन्य  रहेको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५१८...

मकवानपुरमा आइतबार ३ जनामा कोरोना पुष्टि

police-personnel-protecti-1639301853.jpg

२६ मंसिर,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत ८ रहेको छ।  मकवानपुरमा हाल...

हात्तिको आक्रमणबाट रानाको मृत्यु

Hatti-1639291552.jpg

२६ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा हात्तिको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज राना रहेका छन् । हात्तिको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हात्ती आएको थाहा पाएपछि परिवारका अन्य सदस्य भागेर ज्यान जोगाउन सफल...

कोराना विरुद्धको १९ लाख ६५ हजारभन्दा बढी मात्रा खोप आज ल्याईँदै

_122033031__121233365_mod-1639285566.png

२६ मंसिर, हेटौंडा । सरकारले कोभ्याक्स सुविधामार्फत्थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप आज नेपाल ल्याउन लागेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज थप खोप नेपाल आउन लागेको जानकारी दिए । सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाका लागि खोप...

विद्यार्थीको हस्तलेखन सुधार गर्न शिक्षकलाई तालिम

fgsfgf-1639273392.jpg

२६ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ ।  पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएका कारण सुधार गर्न जरुरी देखिएपछि शिक्षकहरुलाई तालिम दिईको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासकालागि सहयोग र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार