Email :- prastakhabar@gmail.com

समाज

आज हेटौंडा गोरक्षेश्वरमा २९ जनाको स्वाब संकलन

20200910_125927-1632802666.jpg

१२ असोज,हेटौंडा । मंगलबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट २९ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा  उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका २९ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य १५ जना महिला र...

ट्रकले ठक्कर दिंदा रुपन्देहीमा आमा–छोराको मृत्यु

adaffdf33-1632798121.jpg

१२ असोज, रुपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र उनका २२ वर्षीय छोरा महेश भट्टराई रहेका छन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको...

सोमबार थप १२८२ जनामा कोरोना पुष्टि

540743a45528acd5262f37218-1632746270.jpg

११ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गर्दा एक १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोेना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या ८ लाख २ हजार २१ पुगेको...

पूर्ण खोप लगाउनेको संख्या ६१ लाख ६५ हजार ५२ पुग्यो

khopp-2452021030733-1632746012.jpg

११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा  कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६१ लाख ६५ हजार ५२ पुगेको छ । देशभर चलिरहेको खोप अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएसँगै पूर्ण खोपको मात्र लागउँनेको संख्या ६१ लाख ६५ हजार ५२ पुगेको हो । यसैगरी  पछिल्लो...

पशुपतिका 'बाबा' माथि खुकुरी प्रहार

khukuri-prahar-12-1632736796.jpg

११ असोज, काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा एक जना 'बाबा'माथि खुकुरी प्रहार भएको छ।पशुपतिमा बस्ने सन्तोष नामक गरेका 'बाबा'माथि एकजना पुरुषमाथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । खुकुरी प्रहारबाट बाबा घाइते छन् । खुकुरी प्रहारबाट बाबा पेटमा चोट लागेको र उपचार भइरहेको वृत्तका प्रहरी नायब उपरीक्षक केशव...

ल्याण्डिङ गियरमा समस्या आएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

nepalganja-bimansthal-1632718362.png

११ असोज, हेटौंडा । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्यान्ड भएको छ ।  जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । विराटनगरका लागि बिहान ८ बजेर ३० मिनेटमा उडेको बुद्ध एयरको जहाजमा समस्या...

हेटौंडा, बकैया र बागमतीमा दुई दिन विद्युत आपुर्ति बन्द रहने

20201106_083918-1632707788.jpg

११ असोज, हेटौंडा । सोमबार (आज) बिहान ९ बजेदेखि ५ बजेसम्म ग्रामिण र रंगशाला फिडर अन्तर्गत पर्ने हेटौंडा- ६,१८ हुदै बकैया र बागमती गाउँपालिकाको राईगाउ सम्म आज र भोली (दुई दिन) लाइन जाने भएको छ ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै गर्दै उक्त फिडर अन्तर्गत  हेटौंडा-६,१८, बकैया र बागमती गाउँपालिका...

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

Khadka-Jaishankar-1632705551.jpg

११ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरबीच भेटवार्ता भएको छ ।  राष्ट्रसंघीय महासभामा भाग लिन गएका खड्का र जयशंकरबीच  अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा आपसी सम्बन्ध मजबुत अझै मजबुद बनाउने र दुई देशबीचको सहकार्यमा जोड दिनेबारे छलफल भएको जनाईएको छ ।...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Mausam-1-1632704283.jpg

११ असोज, काठमाडौं । देशभर सोमबार मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार