Email :- prastakhabar@gmail.com

समाज

विभिन्न स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

Rain1-1632534948.jpg

९ असोज, हेटौंडा । देशका विभिन्न स्थानमा शनिबार हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । राती देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित...

असई थापा मकवानपुरको भदौं महिनाको उत्कृष्ट प्रहरी

Screenshot_20210924-20094-1632493691.jpg

८असोज,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई भदौं महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घोषण गरेको भदौं महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी चौकी सुनाचुरीमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)नविन बिक्रम थापा रहेका छन। थापाले  लागुऔषध...

मकवानपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण

corona_covid_1598622785-1632475404.jpg

८ असोज,हेटौंडा । शुक्रबार मकवानपुरमा कोरोना संक्रमितको संख्या९ रहेको छ।मकवानपुरमा शुकबार  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५४  जनाको कोरोना जाँच गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा...

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच लगाउन खोज्ने युवक पक्राउ 

Screenshot_20210924-14553-1632474681.jpg

८असोज, काठमाडौँ । संग्रहालयमा राखिएको श्रीपेच लगाउन खोज्ने एकजना युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचलाई सिसा फुटाएर लगाउन खोज्ने एक युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका २५ बर्षीय खेमबहादुर भण्डारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका...

गैंडाको खागसहित एक युवक पक्राउ

Khag-1632471891.jpg

८ असोज, काठमाडौं । काठमाडौंमा नेपाल प्रहरीले गैंडाको खागसहित एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ लगनखेलका ३० वर्षीय निकेश बस्नेत रहेका छन् । गौशालातिलगंगा क्षेत्रमा गैंडाको खागको कारोबार हुन लागेको सूचनाको आधारमा पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ४५ ग्रामको खागसहित उनलाई पक्राउ...

पाल्पामा एक पुरुष मृत फेला

dead-body-1632470757.jpg

८ असोज, पाल्पा । पाल्पामा एक पुरुष मृत फेला परेका छन् ।  मृत फेला पर्नेमा बग्नासकाली गाउँपालिका-७ खानीगाउँ झाँक्रीस्थानका ३५ वर्षीय दिपक भट्टराई रहेका छन् । उनलाई आफ्नो घर नजिक गोरेटोमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।...

ब्राउन सुगरसहित तीनजना पक्राउ

Arrested-1632468868.jpg

८ असोज, झापा । नेपाल प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् । उनीहरुलाई झापाको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले सुवेदी र कार्कीलाई ६.७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो...

शुक्रबार हेटौंडा गोरक्षेश्वरमा ३१ जनाको स्वाब संकलन

20200910_125927-1632458646.jpg

८ असोज,हेटौंडा । शुक्रबार बिहान हेटौंडा -१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३१ जनाको स्वाब संकलन गरिएको छ। हेटौंडा  उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए अनुसार कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ३१ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए।आज संकलन गरिएको स्वाब मध्य १६ जना महिला र...

त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता

Trisuli-1632449456.jpg

८ असोज, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–५ मा बिहिबार राति निजि कार त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् ।  काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा नदीमा खस्दा कार चालक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ का अन्दाजी ५५ बर्षीय प्रेम भुजेल,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार