Email :- prastakhabar@gmail.com

समाज

संक्रमितको उपचार शुल्क अनुगमन गर्न सर्वोच्चको आदेश

२९ साउन, हेटौंडा । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारका क्रममा लिइने अत्यधिक शुल्कको अनुगमन र नियमन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । संक्रमितको उपचारका लागि निजी स्वास्थ्य संस्थाहरुले अत्यधिक शुल्क लिएको र त्यसले नागरिक विचल्लीमा परेको भनी दर्ता भएको रिट सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो...

मकवानपुरमा आज १०४ जना कोरोना मुक्त

covid-19-flat-2-1628762831.png

२८ साउन,हेटौंडा । मकवानपुरमा बिहिबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या झन्डै तेब्बर बढी  रहेको छ।मकवानपुरमा बिहिबार ३९ जना कोरोनाका नयाँ बिरामी थपिदा १०४ जनामा कोरोना मुक्त भएका छन। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा...

मकवानपुरमा आज ४२९ को कोरोना जाँच, ९ प्रतिशत संक्रमित

images(4)-1628759838.jpg

२८ साउन,हेटौंडा। मकवानपुरमा बुधबार तुलनामा बिहिबार कोरोना संक्रमितको संख्यामा कमी आएको छ।बुधाबार ५४ जनामा कोरोना संक्रमण पुष्टिको मकवानपुरमा आज ३९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ४२९  जनाको कोरोना जाँच गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको...

१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी 

Text-Over-Photo1613397108-1628740199.jpg

२८ साउन, हेटौंडा । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागी सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु¥याउने तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पु¥याउने सरकारको योजना रहेको जानकारी दिएका छन् । खोप केन्द्र...

नाबालक छोरी गुमाएको परिवारलाई आर्थिक तथा खाद्यन्न सहयोग

Balika-Balatkar-Hatya-Fam-1628737498.jpg

२८ साउन, हेटौंडा । बलात्कारपछि हत्या गरेको आशंका गरिएको पूर्वी मकवानपुरकी मृतक ४ वर्षीया बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ ।  आर्थिक रुपमा विपन्न रहेको स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो । जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया र वाग्मती प्रदेशकी...

हेटौंडाका २० व्यवसायीलाई कार्वाही,मास्क नलगाउने ११ जनालाई जरिवान

20210509151908_IMG_0442-1628694985.JPG

२७ साउन,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित दर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा कायम राखेको छ।केही समय अघि संक्रमित घटेपनि पछिल्ला दिन संक्रमित दर बढेको भन्दै प्रशासन कार्यालयले  निषेधाज्ञा थप गर्दै कडाई गरेको छ।  जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्न निश्चित समय तोकेको र तोकिएको समयमा आ-आफ्नो व्यवसाय...

ईन्द्रसरोबरमा बुलेट बाइक पल्टियो, दुई घाइते,एकको अवस्था चिन्ताजनक

20200925_141948-1628693414.jpg

२७ साउन,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन।   काठमाडौं जोड्ने बैक्लपिक मार्ग अन्तर्गत कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डको ईन्द्रसरोबर-३ डोडारेपुलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सहित अर्का एकजना घाइते भएका छन।   बुधबार अपरान्ह सिस्नेरी बाट काठमाण्डौ तर्फ जादै...

बुधबार नेपालमा ३४८१ जना संक्रमित थपिए 

540743a45528acd5262f37218-1628679845.jpg

२७ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ८१ जनालाई संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबारको भन्दा कम रहेपनि संक्रमणदर उच्च नै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए...

मकवानपुरमा बुधबार ५४ जनामा कोरोना पोजेटिभ

Prevention-1628674733.jpg

२७ साउन,हेटौंडा। मकवानपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १३९ जनाको कोरोना जाँच गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।बुधबारको तथ्याङ्क अनुसार ११७ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४९ जना र एन्टिजेन बिधिबाट २२ जनाको कोरोना जाँच...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार