Email :- prastakhabar@gmail.com

समाज

कोभ्याक्स अन्तर्गत नेपालले मोर्डना र फाइजर खोप पनि प्राप्त गर्ने

pfizer-corona-khop-1627296944.jpg

११ साउन, हेटौंडा । नेपालले कोभ्यास सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको फाइजर र मोर्डना खोप पनि प्राप्त गर्ने भएको छ ।  सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामको बारेमा जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका...

हेटौंडा उपमहानगरपालिकाको अनुरोध:भौतिक उपस्थितिमा पठनपाठन नगराउनु

FB_IMG_1627295246178-1627295419.jpg

 ११ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न नगराउँन सूचित गरेको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सुचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो ।  कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे...

मकवानपुरमा सोमबार ३६५ को कोरोना जाँच,७५ जनामा पुष्टि

images(9)-1627295452.jpg

११ साउन हेटौंडा । मकवानपुरमा  सोमबार ३६५ जना कोरोना परीक्षण गरेकोमा ७५ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ८२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १४ जनामा  र पिसिआर बिधिबाट २८३ जनाको कोरोना परीक्षण गर्दा ६१ जनामा गरी ७५ जनामा कोरोना...

मकवानपुर आज ७२ जना कोरोना मुक्त

20200810_134117-1627290776.jpg

११ साउन,हेटौंडा । मकवानपुरमा  सोमबार निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी रहेको छ। आज ७५ नयाँ  कोरोना संक्रमित थपिदा ७२ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७२ जना कारोना सङ्क्रमण मुक्त...

रानी वनद्वारा चौघडा हेल्थपोष्टलाई स्वास्थ्य सामग्री

FB_IMG_1627279008418-1627282253.jpg

११ साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले हेटौंडा-६ मा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  कोरोना जोखिमलाई मध्यनजर गर्दै हेटौडा–६ चौघडामा रहेको हेटौडा हेल्थपोष्ट चौघडालाई रानी वन समूहले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।समूहले २० कार्टुन पानी २ सय थान सर्जिकल मास्क,१०...

पार्किङ गरेर राखेको बसमा आगजनी

Screenshot_20210726-11300-1627278959.jpg

११ साउन,घोराही। दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको बसमा अज्ञात समूहबाट आगजनी गरेको छ।तुल्सीपुर-७ कालाखोला भन्ने स्थानमा पार्किङ गरेर राखेको रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । बसमा आइतबार मध्य राति अज्ञात समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्याम अर्यालले बताएका छन ।घटनाको आवश्यक...

ओढारमा लुकाएको २२ नाल भरुवा बन्दुक फेला

1607584323-EK0Xm-1627269754.jpg

११ साउन, बागलुङ । बागलुङ प्रहरीले ओढारमा लुकाइराखेको २२ नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरीचौकी बुङ्गादोभानको टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।  तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा...

जीप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

20200921_162111-1627269222.jpg

११ साउन, जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन्। दुर्घटनामा बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइते...

मकवानपुरमा साउन १२ र १३ गते जोन्सन एण्ड जोन्सको खोप दिईने

122222-1627268978.jpg

११ साउन, हेटौंडा । मकवानपुरमा यहि साउन १२ र १३ गते कारोना भाइरस विरुद्धको खोप जोन्सन एण्ड जोन्सन दिइने भएको छ ।  मकवानपुर जिल्लाका लागी जोन्सन एण्ड जोन्सको २३ हजार मात्रा खोप आइसकेको स्वास्थ्य कार्यलय हेटौंडा, मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याले जानकारी दिएका छन् । अमेरिकी खोप जोन्सन एण्ड जोन्सन मकवानपुरका १८ वर्ष देखि ५०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार