Email :- prastakhabar@gmail.com

समाज

केही स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20210523-07050-1627268881.jpg

११ साउन, काठमाडौँ । देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्...

चित्रेपानीद्वारा वडाध्यक्ष र पत्रकार सहित ६ जनालाई सम्मान

FB_IMG_1627230369708-1627230590.jpg

१० साउन,हेटौंडा। हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले  वडाध्यक्ष र पत्रकार सहित ६ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समुहले विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ६ जनालाई सम्मान गरेको हो।समूहको आइतबारबाट सुरु भएको  २० औं वार्षिक साधारणसभामा ६ जनालाई सम्मान गरेको हो।  वन समुहले डिभिजन वन कार्यालय मकवानपुरका...

आइतबार मकवानपुरमा ५७ जनामा कोरोना पुष्टि

20200910_125927-1627205999.jpg

१० साउन हेटौंडा । मकवानपुरमा  आइतबार १९९ जना कोरोना परीक्षण गरेकोमा ५७ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७४ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १७ जनामा  र पिसिआर बिधिबाट १२५ जनाको कोरोना परीक्षण गर्दा ४० जनामा गरी ५७ जनामा कोरोना...

मकवानपुरमा आज ३० जना कोरोना मुक्त

Prevention-1627205799.jpg

१० साउन,हेटौंडा । मकवानपुरमा  आइतबार निको हुने भन्दा संक्रमित हुनेको संख्या झन्डै दोब्बर रहेको छ। आज ५७ नयाँ  कोरोना संक्रमित थपिदा ३० जना कारोना मुक्त भएका छन् ।स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ३० जना कारोना सङ्क्रमण...

सामुदायिक सेवा केन्द्रलाई ओझा परिवारद्वारा नगद सहयोग

Screenshot_20210725-08235-1627186209.jpg

१० साउन,हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुरलाई एम्बुलेन्स संचालनका लागि २५ हजार नगद सहयोग प्रदान गरिएको छ।   हेटौडा ४ निवासी ओझा परिवारले आफ्नोआमा को तिथिमा  एम्बुलेन्स संचालनका लागि सामुदायिक सेवा केन्द्रको अक्ष कोषमा नगद सहयोग गरेका हुन।  स्वर्गीय पिता रेवती प्रसाद ओझा र स्वर्गीय माता दुर्गा देवी ओझाको स्मृतिमा ओझा...

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना 

download-1627183405.jpg

१० साउन, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका एक दुई स्थानमा...

कोरोनाविरुद्धको १० लाख मात्रा खोप आज आइपुग्दै 

china-vaccine-1627183266.jpg

१० साउन, हेटौंडा । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ ।  खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  निगमका महाप्रबन्धक...

जंगली च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

chau-1627178893.jpg

१० साउन, हेटौंडा । इलामको फाकफोकथुममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई...

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम भर्नुपर्ने

corona-vaccine-1200-1627178656.jpg

१० साउन, हेटौंडा । कोरोना भाइरसविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम भर्नुपर्ने अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय अनलाइन दर्ता नम्बर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार