Email :- prastakhabar@gmail.com

समाज

अब बागमती प्रदेशमा सवारी कर अनलाइनबाट तिर्न सकिने( तरिका सहित)

CollageMaker_20210724_143-1627116872.jpg

९ साउन,हेटौंडा। अब बागमती प्रदेशमा सवारी कर,जरीवाना अनलाइन प्रणालीबाट तिर्न सकिने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डौरमणी पौडेलले अनलाइन प्रविधिबाट भुक्तानी गर्न मिल्ने गरी भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाएको यातायात व्यवस्थापन सुचना प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन।  उक्त प्रणालीबाट प्रदेश सरकार मातहतका ६ वटा...

आजदेखि लामो दूरीका सार्वजनिक यातायात पनि चल्न थाले 

Electric_Bus_in_Kathmandu-1627099609.jpg

९ साउन, हेटौंडा । आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार आजबाट लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न थालेका हुन् ।  विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला...

भेरोसेल खोपको अन्तिम खेप लिन जहाज आज बेइजिङ जाने

Nepal-airlines-1024x676-1627099304.jpg

९ साउन, हेटौंडा । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको अन्तिम खेप ल्याउनका लागि नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ ।  विमान राति ११ बजे उड्ने र बेइजिङबाट १० लाखभन्दा धेरै मात्रा खोप लिएर भोलि ४ बजे काठमाडौँ अवतरण गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक खोप ल्याउनका लागि...

शनिबार केही स्थानमा भारी वर्षाकाे सम्भावना

Screenshot_20210523-07050-1627092321.jpg

९ साउन, काठमाडाैं । देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

खोप कार्ड प्रमाणीकरणका लागि थप तीन अस्पताल थपिए

asdfeewewe-1627092239.jpg

९ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि टेकु अस्पताल बाहेक थप तीन अस्पताल निर्धारण गरेको छ ।   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

शुक्रबार कोरोना संक्रमित हुनेको संख्या तीन हजार नजिक

thumb-1627040920.jpg

८ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण र ३ हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा...

शुक्रबार मकवानपुर कोरोना जित्नेको संख्या संक्रमित भन्दा दोब्बर

corona-fighter-1627036093.jpg

८ साउन,हेटौंडा । मकवानपुरमा  शुक्रबार संक्रमित हुने भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ। आज ५० नयाँ  कोरोना संक्रमित थपिदा ११३ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६० जना कारोना सङ्क्रमण...

मकवानपुरमा शुक्रबार थपिए ५० कोरोना संक्रमित

corona_covid_1598622785-1627033968.jpg

८ साउन,हेटौंडा । मकवानपुरमा  शुक्रबार २१९ जना कोरोना परीक्षण गरेकोमा ५० जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ८९ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १९ जनामा  र  पिसिआर बिधिबाट १३० जनाको कोरोना परीक्षण गर्दा ३१ जनामा गरी ५० जनामा कोरोना...

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

1606792358-LawnY-1627004337.jpg

८ साउन, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको हुनसक्ने निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार