१७ असार, हेटौंडा । केही दिन देखि कोरोना संक्रमितको संख्या ओरालो लागेको मकवानपुरमा आज फेरि संक्रमितको संख्या उकालो लागेको छ । बुधबार १९४ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएकोमा बिहिबार मकवानपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ५६...
१७ असार, हेटौंडा । मकवानपुरसहित बागमती प्रदेशका विभिन्न जिल्लामा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहिवार बिहान नारायणीको सहायक नदीसहित प्रदेशका विभिन्न जिल्लामा नदिको सतह बढ्ने जनाएको हो । बिहानको मापन अनुसार नारायणी, बागमती र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशको...
१७ असार, पर्सा । प्रहरीले पर्साको बीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित एक जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कम्हाल छन् । मन्टुलाई बीरगञ्ज महानगरपालिका–१७ बाट हिडिरहेको अवस्थामा ५ ग्राम १८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका...
१७ असार, तनुहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घर माथिबाट खसेको पहिरोले घर पुरिँदा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको र पहिरोमा पुरिएर घाइते...
१७ असार, हेटौंडा । बिहिबार बिहान देखिको अविरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ । बिहिबार रातीबाट परेको अबिरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बाघझोरामा पानी बहाव उच्च रहदा सवारी संचालनमा समस्या देखिएको छ । अहिले बाटो अवरुद्ध हुँदा ठुला सवारी बाहेकका सवारीलाई समस्या परेको प्रहरीले जनाएको छ । त्यसैगरी...
१७ असार, हेटौंडा । नोबेल कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक हवाई उडान सुरु भएको छ । आजदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ उडान सुरु हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति...
१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा दुई जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९...
१७ असार, मोरङ । धरानमा रहेको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार दुवै महिला धरान उपमहानगरपालिका १५ निवासी हुन्। महिलाको उपचारका क्रममा मृत्यु भएको हो। उच्च रक्तचापबाट पीडित ६३ वर्षीया महिलामा जेष्ठ ३० गते कोरोना संक्रमण...
१७ असार, हेटौंडा । देशभर बिहीबार मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
-1625134000.jpg)















-nepal-1794361871.jpg)









