Email :- prastakhabar@gmail.com

समाज

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध   

narayanghat-1625103001.jpg

१७ असार, हेटौंडा । लगातारको बर्षासँगै पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर...

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन आजबाट

NHRC-summit-1625099471.jpg

१७ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आजदेखि सुरू हुने भएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८  गते हुने जानकारी दिएको हो ।  ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका...

मकवानपुरमा बुधबार १०० जनाले जिते कोरोना

girl-isolation-sketch-1-1625045037.jpg

१६ असार,हेटौंडा । बुधबार मकवानपुरमा ६३ कोरोना संक्रमित थपिदा १०० जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १०० जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

मकवानपुरमा बुधबार ६३ जना कोरोना पुष्टि

images-1625044740.jpg

१६ असार, हेटौंडा । मकवानपुरमा बुधबार ६३ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कअनुसार मकवानपुरमा आज ९३ जनाको  एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २८ जना र १०१ जनाको पिसिआर जाँच गर्दा ३५ जन गरी ६३ जनामा  कोरोना पुष्टि भएको हो।आज गरिएको कोरोना परीक्षणमा ३२ प्रतिशतमा कोरोना पुष्टि...

चित्रेपानी सामुदायिक वनमा वृहत बृक्षारोपण

Screenshot_20210630-14351-1625042925.jpg

१६ असार, हेटौंडा । हेटौडा-६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहमा बुधवार वृहत बृक्षारोपण गरिएको छ । डाबर नेपाल प्रालिको सहयोगमा बृक्षारोपण गरिएको हो । जामुन, टोटेलो, कुरिलो, कोइरालो, अमला, हर्रो, बर्रो लगायतका ३० हजार विरुवाको बृक्षारोपण गर्ने योजना रहेको समूहले जनाएको छ । हेटौडा सव डिभिजन वन कार्यालयकी प्रमुख गायत्री शर्माले...

मानव अधिकार आयोगद्वारा शिक्षामन्त्रीसंग स्पष्टिकरण

national-human-rights-com-1625038179.jpg

१६ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । कार्यालयमै बोलाएर आयोगले श्रेष्ठसँग स्पष्टिकरण मागेको हो । उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका सहसचिव डा. टिकाराम पोखरेलले जानकारी दिए । यो प्रकरणमा मन्त्री श्रेष्ठ अनामनगरस्थित...

अनियन्त्रित ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

20200921_162111-1625034579.jpg

१६ असार, सिरहा । सिरहामा गएराति ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफै अनियन्त्रित भइ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका-१६ का २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।  स१त ३९७२ नम्बको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक गोइतको...

हेटौंडा ५ को वडा स्तरीय क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै

1-1625027572.jpg

१६ असार, हेटौंडा । वडा स्तरीय युवा क्लब हेटौंडा वडा नम्बर ५ ले वडाका विभिन्न स्थानमा चनचेतना मुलक होडिङ बोर्ड राखेको छ ।  केहि समय अघि रास्ट्रिय परिषद्को पहलमा गठित क्लबले ५ नम्बर वडाका विभिन्न स्थानमा ट्राफिक नियम, बाताबरण संरक्षण, लागूपदार्थ दुव्र्यसनी लगाएतका होडिङ बोर्ड राखेको हो ।  क्लबका अध्यक्ष अरुण कार्कीले वडा प्रहारी...

त्रिविलाई ५ विद्यार्थी संगठनको ५ बुँदे ज्ञापनपत्र

Tribhunvan-University-1625024579.jpg

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई ५ विद्यार्थी संगठनले ५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । लामो समयसम्म शैक्षिक गतिविधि लथालिङ्ग हुँदा पनि त्रिवि प्रशासन निदाएर बसेको भन्दै विश्वविद्यालयका उपकुलपतिलाई विद्यार्थी  संगठनहरुले ज्ञापनपत्र बुझाएका छन् । नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार