Email :- prastakhabar@gmail.com

समाज

लोकसेवाका स्थगित भएका परिक्षाहरु साउनबाट हुने 

loksewa-1625023878.jpg

१६ असार, हेटौंडा । कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगीत भएका लोक सेवाका परिक्षाहरु साउनबाट सुरु हुने भएका छन् ।  सोमबार बसेको आयोगको बैठकले रोकिएका परिक्षा साउन १५ गते देखि २५ सम्म गर्ने निर्णय गरेको हो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएपछि खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको हो...

प्रेस काउन्सिलले अफवाह फैलाउने ६ अनलाइन बन्द गर्दै

Press-Council-1625023788.jpg

१६ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द गराउने भएको छ ।  रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिने सम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल...

मकवानपुरको मनहरीमा बोलेरो दुर्घटना,चालकको मृत्यु

206379345_236859431335314-1625022646.jpg

१६ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे स्थित पुर्व पश्चिम सडक खण्डमा बुधबार विहान बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बोलेरो चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय मनहरीले जानकारी दिएको छ । अन्दाजी २५/३० बर्षका मृतक चालकको पहिचान खुल्न नसकेको मकवानपुरका निमित्त...

एक दुई स्थानमा भारी वर्षाको सम्भावना

Rain1-1625021448.jpg

१६ असार, हेटौंडा । देशभर मनसुनी  वायुको सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । विहान प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै...

कोरोनाको निःशुल्क उपचार सरकारी अस्पतालबाट मात्रै हुने 

1594777948_ministry-of-he-1625016012.jpg

१६ असार, हेटौंडा । कोभिड–१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताएका हुन् ।  कोभिड–१९ को उपचारका लागि सेवा...

मंगलबार मकवानपुरमा ९८ जना कोरोना मुक्त

images(9)-1624964902.jpg

१४ असार,हेटौंडा । मंगलबार मकवानपुरमा ४३ कोरोना संक्रमित थपिदा ९८ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि भई होम...

मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि

images(4)-1624963064.jpg

१५ असार, हेटौंडा । मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कअनुसार मकवानपुरमा आज ७१ जनाको  एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ जनामा र ३८ जनाको पिसिआर जाँच गर्दा ९ जन गरी ४३ जनामा  कोरोना पुष्टि भएको हो।आज गरिएको कोरोना परीक्षणमा ३९ प्रतिशतमा कोरोना...

नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली सुरु

visa-1624936878.jpg

१५ असार, हेटौंडा । नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली कार्यान्वयनमा आएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीको सुरुवात गरिएको हो । यो प्रणालीको सुरुवात गर्दै गृहमन्त्री विष्णु पौडेलले पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् ।  क्यूआर कोडसहितको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Raining-1624934290.jpg

१५ असार, काठमाडौं । देशभर मंगलबार अधिकांश स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार