१ असार,हेटौंडा। मकवानपुरमा आज(मंगलबार) थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ९९ जनाको पीसीआर परिक्षणबाट २१ जनामा र ४९ जनाको एन्टीजेन परिक्षणबाट २२ जना गरी ४३ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १४८ जनामा कोरोना जाँच गरिएको...
१ असार,हेटौंडा । मकवानपुरमा मंगलबार पनि कोरोना निको हुनेको संख्या दोब्बर नै रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४३ संक्रमित थपिदा ९२ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९२ जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य...
१ असार, पोखरा। सोमबार रातिदेखि परेको अबिरल वर्षाका कारण मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ भने सरकारी कार्यालय सहित बस्तीनै जोखिममा परेको छ। रातिदेखिको अबिरल वर्षाका कारण चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर पूर्ण रूपमा क्षति पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। यी दुई...
१ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बजारको ४ नम्बर गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त-१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् । पक्राउ परेकाहरुको...
१ असार, सप्तरी । सप्तरी जिल्लाको महादेवा गाउँपालिकामा पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका-२ का अनील मण्डलकी ५ वर्षीया छोरी अपेक्षाकुमारी रहेकी छिन् । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी अपेक्षा डिलबाट चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी र उपचारको लागि...
१असार,मंलगवा।सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ।मदिरा सेवनबाट ४ दिनको अन्तरालमा तीन भारतीय नागरिक सहित आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पडरियामा मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय २४ वर्षीय बलिन्द्र दास,३९ वर्षीय दिनकर दास,५० वर्षीय रामईश्वर...
१ असार, हेटौंडा । मनसुनी वायुको प्रभावले आज देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश,...
१ असार, हेटौंडा । लोक सेवा आयोगले रोकिएका सबै परीक्षा दसैँअघि गरिसक्ने तयारी गरेको छ । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा...
१ असार, हेटौंडा । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर सुरु हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
-1623750201.jpg)
-1623749935.jpg)



-1623745423.jpg)




















