Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा अस्पताललाई मकवानपुर कोरिया मञ्चद्वारा स्वास्थ्य सामाग्री सहयोग

IMG_20210613_192937-1623592044.jpg

३० जेठ,हेटौंडा । मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै मञ्चले  अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच...

हेटौंडा उपमहानगरपालिका द्वारा कक्षा ८को नतिजा प्रकाशन

IMG_20210613_164948-1623582623.jpg

३० जेठ, हेटौंडा।हेटौंडा उपमहानगरपालिकाले शैक्षिक शत्र २०७७ सालको आधारभूत तह(कक्षा ८ )को नतिजा प्रकाशित गरेको छ। उपमहानगरपालिका शिक्षा विकास महाशाखाले एक सुचना प्रकाशित गर्दै परीक्षा समितिको जेठ ३० गतेको निर्णयअनुसार नतिजा प्रकाशित गरेको जनाएको छ। कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी सहभागी भएर परीक्षा नलिएतापनि महाशाखाले...

मकवानपुरमा आइतबार ८१ संक्रमित थपिदा २२१ जना निको भए

images(10)-1623577270.jpg

३० जेठ,हेटौंडा । मकवानपुरमा आइतबार (आज) पनि कोरोना निको हुनेको संख्या  बढी रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिदा २२१जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२१ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य...

मकवानपुरमा आइतबार ८१ जनामा कोरोना पुष्टि

images-1623576600.jpg

३० जेठ,हेटौंडा ।  मकवानपुरमा आज(आइतबार) थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ६९ जनाको पीसीआर परिक्षणबाट ३७ जनामा  र १३३ जनाको एन्टीजेन परिक्षणबाट ४४ जना गरी ८१ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २०२ जनामा कोरोना जाँच गरिएको...

बस्तीमा भेटिएको सालकलाई रानी वनमा छोडियो

Screenshot_20210613-10062-1623557923.jpg

३० जेठ, हेटौडा । बस्तीमा गएराति भेटिएको सालकलाई हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षण गरिएको वनमा छाडिएको छ ।  हेटौडा ६ शान्तिटोलका स्थानीय उद्धवप्रसाद गौतमले राती आफनो घर नजिकै सालक देखे पछि वन समूहलाई खवर गरेका थिए । रानी समूहले उद्धार गरेको सालकलाई आइतबार विहान हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद...

आज देशका धेरै ठाउँमा हल्कादेखि भारी वर्षा हुने 

Screenshot_20200829-07445-1623556564.jpg

३० जेठ, हेटौंडा । आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ ।  थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक वक्तव्य जारी गर्दै गत शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै...

पत्रकार महासंघ मकवानपुरद्वारा उत्तरी क्षेत्रका पत्रकारलाई स्वास्थ्य सामाग्री

IMG_20210613_081005-1623551273.jpg

३० जेठ, हेटौंडा। मकवानपुरकोउत्तरी क्षेत्र थाहा नगर  र इन्द्रसरोबर गाउँपालिकाका सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा शनिबार पुगेको टोलीले मास्क, सेनिटाइजर, फेस शिल्ड, ग्लोब्सलगायतका स्वास्थ्य...

हेटौंडामा कार र मोटरसाइकल दुर्घटना,चालक गम्भीर घाइते

Accident-1623430675.JPG

२८ जेठ, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ नवलपुरमा  कार र मोटरसाइकल ठक्कर खाइ दिई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। शुक्रबार राति मनहरीबाट हेटौंडा आउदै गरेको बा १८ च ७३८७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४७ प ७०६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकल चालक...

सचेत नागरिक युवा समुहद्वारा वडा प्रहरीलाई पानी सहयोग

IMG_20210611_185640-1623417127.jpg

२८ जेठ, हेटौंडा। सचेत नागरिक युवा समुहद्वारा हेटौंडा-५ मा रहेको वडा प्रहरी कार्यालयलाई पिउने पानी सहयोग गरेको छ। निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकाल, सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल, युवा व्यवसायी नविन जोशी र महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ लगायतको सहयोगमा ५० कार्टुन पिउने पानी सहयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार