२८ जेठ,हेटौंडा । मकवानपुरमा शुक्रबार (आज) कोरोना निको हुनेको संख्या कोरोनाको दोस्रो भेरियन्टमा संक्रमित भएकामै सबै भन्दा बढी रहेको छ। बिहिबार जस्तै शुक्रबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी रहेको हो। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७५ संक्रमित थपिदा २६९ जना कोरोना मुक्त भएका...
२८ जेठ,हेटौंडा। मकवानपुरमा आज (शुक्रबार) थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १०७ जनाको पीसीआर परिक्षणबाट ४४ जनामा र ८७ जनाको एन्टीजेन परिक्षणबाट ३१ जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १९४ जनामा कोरोना जाँच गरिएको...
२८ जेठ, हेटौंडा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । आज साँझ पनि देशभर...
२७ , जेठ,हेटौंडा। हेटौंडा वडा नम्बर-१ जरुवाटोलमा बन्ने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास गरिएको छ। बिहिबार एक समारोहका विच हेटौंडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले उक्त क्लिनिकको शिलान्यास गरेका हुन्। नकौली शहरी स्वास्थ्य क्लिनिक अन्तर्गत बन्न लागेको ५ कोठे भवनको लागत ४४ हजार रहेको हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन...
२७ जेठ, हेटौंडा । मकवानपुरमा आज(बिहीबार) थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार १०१ जनाको पीसीआर परिक्षणबाट ३३ जना र ५९ जनाको एन्टीजेन परिक्षणबाट २९ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १६० जनामा कोरोना जाँच...
२७ जेठ, हेटौंडा । मकवानपुरमा बिहिबार (आज) पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार जस्तै बिहिबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी रहेका हुन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिदा १४२ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम...
२७ जेठ, हेटौंडा । सचेत नागरिक युवा समूहकाे 'काेहि भाेकाे नरहुन्' अभियान अन्तरगत हेटौंडा-१० का ३० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । निषेधाज्ञाको समयमा खाद्यान्नको समस्या परेका विपन्न परिवारलाई सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा -१० को सहकार्यमा खाद्यान्न वितरण गरेको हो । समाजसेवी पवन अग्रवालको प्रमुख आतिथ्यता, सामुदायिक...
२७ जेठ, अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा भुमिकास्थान –९ का जीव चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको छ । भुमिका स्थानको ढिकुराबाट डेभातर्फ आज विहान जाँदै गरेको लु १ च ६१६८ नम्बरको जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको...
२७ जेठ, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेभएको छ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद्...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
-1623402110.jpg)

























