Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाको राप्तिखोलामा प्रहरीको शव भेटियो

sdfdsfd_5c5524177f302-1620450030.jpg

२५ बैशाख, हेटौंडा । हेटौंडा-१० राप्तिखोलामा एक प्रहरीको शव भेटिएको छ ।  उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो । स्थानीयले विहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।  गोरक्षश्वर मन्दिर निजिक खोलामा...

रौतहटको श्रीमाविका छात्राहरुलाई साइकल बितरण 

182777870_137066208405766-1620444355.jpg

२५ बैशाख, रौतहट । रौतहट जिल्लाको दुधिअवामा रहको श्री माविको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउँ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई साइकल बितरण गरिएको हो । जनता समाजवादी पार्टीका प्रदेश प्रतिनिधि राजेन्द्र पटेलको बिशेष पहलमा प्राप्त भएको...

कामिरिताले २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ रेकर्ड बनाए

kami-rita-sherpa-1620440838.jpg

२५ बैशाख, हेटौंडा । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको सफल आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको...

मौसम आंशिकदेखि सामान्य बदली हुने

mansun-1620439091.jpg

२५ बैशाख, काठमाडौं । नेपालको पहाडी भू-भाग तथा पूर्वी क्षेत्रमा मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा...

हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

Screenshot_20210507-19103-1620393799.jpg

२४ बैशाख, हेटौंडा । हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० बर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् । घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ बर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको...

नेपालमा आज ९१९६ मा कोरोना, ५० को मृत्यु

images(2)-1620388685.jpg

२४ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो २४ घन्टामा  ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर बिधिबाट १९९८७ जनाको र एन्टिजेन विधिबाट ४९५ जनामा गरेको परीक्षणमा ९१९६ मा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ९०२३ र एन्टिजेन विधिबाट १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता...

मकवानपुरमा शुक्रबार अपरान्ह ११४ जना कोरोना संक्रमित थपिए

images(7)-1620385193.jpg

२४ बैशाख,हेटौंडा। मकवानपुरमा आज अपरान्ह ११४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५४ जनाको स्वास परीक्षणमा १०१ जना त्यसैगरी २० जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १३  जना गरी ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद...

हेटौंडा-१९ मा ट्रक र बस ठोक्कियो

Screenshot_20210507-15061-1620379145.jpg

२४ बैशाख, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानिमा  ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १८ जना घाइते भएका छन ।  हेटौंडाबाट चितवन तर्फ जादै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा १८ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

आज दिनभर मौसम बदली भइ वर्षा हुने 

7631665052_c4ab0e02f4_b-1620356814.jpg

२४ बैशाख, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम बदली भई दिनभर वर्षा हुने सम्भावना रहेको बताएको छ ।  बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भइरहेको बताएको छ ।  आज दिउँसो देशका पहाडी भू–भागका अधिकांश स्थानमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार