२४ बैशाख, हेटौंडा । आज (शुक्रबार)देखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान रोकिएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै...
२४ बैशाख, हेटौंडा । स्वासथ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगपछि अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्धहुने गरी फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो...
२३ बैशाख,हेटौंडा। हेटौंडामा बिहिबार साँझ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा उपचार गराइरहेका रौतहट चपुरका ३८ वर्षीय एक पुरुषको निधन भएको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन।योसँगै कोरोना...
२३बैशाख,हेटौंडा। नेपालमा पछिल्लो २४ घन्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर बिधिबाट २०३६७ जनाको र एन्टिजेन विधिबाट ७७५ जनामा गरेको परीक्षणमा ९०७० मा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८९७० र एन्टिजेन विधिबाट १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता...
२३बैशाख,हेटौंडा । मकवानपुरमा आज दिउँसो ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८८ जनाको स्वास परीक्षणमा ६३ जना त्यसैगरी ९ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा ५ जना गरी ६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले...
२३ बैशाख, हेटौंडा । मकवानपुरको ४ स्थानिय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। मकवानपुर प्रशासनले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले हेटौंडा उपमहानगर सहित थाहानगर,भिमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञामा अनुमतिप्राप्त सवारी र व्यवसाय सञ्चालनलाई निश्चित समय सम्म अनुमति दिइएको छ भने...
२३ बैशाख,हेटौंडा। हेटौडा ९ स्थित संवेदनशील टोल विकास संस्थाले बुधबार आफ्नै कार्यसमिति मार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै टोल विकास संस्थाले हेटौडा ९ नं वडा कार्यालयको टोल विकास संस्था मार्फत चेक संकलन गरी सामाजिक सुरक्षा भत्ता उसै मार्फत वितरण गर्ने निर्णय गरे अनुसार...
२३ बेशाख,हेटौंडा।नेपाल विद्युत प्राधिकरणले हेटौंडाको विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। धरान चतरा सडक खण्ड अन्तर्गत ग्रामीण फिडर ,वंशगोपाल फिडरमा विद्युत कटौती गर्ने भएको हो। उक्त सडक खण्डमा रहेका विजुलीका पोल सार्ने र तार फेरबदल गर्न पर्ने भएकोले विद्युत कटौती गर्ने जारी गरेको सुचनामा उल्लेख गरिएको छ। बिहान ७ बजेबाट...
२२ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो २४ घन्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।आज...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...








-1620212228.jpg)

















