२१ बैशाख, नेपालगञ्ज । बाँकेको कोहलपुर मेडिकल कलेजमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना कैलाली जिल्लाका छन् । मृत्यु हुनेमा कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष, कैलाली धनगढीका ५५ वर्षीय पुरुष र बाँके बैजनाथ गाउँपालिका–५ का ६२ वर्षीया महिला रहेका...
२१ बैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की ४१ बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताएका छन् । छातिमा निमोनिया फैलिएकी उनको अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ । यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ४ जनाको मृत्यु...
२१ बैशाख, हेटौंडा । निषेधाज्ञा लागू गरिएको पहिलो दिन नै जिल्ला प्रशासन कार्यलय मकवानपुरले यस अवधिमा कुनै समस्या परे सम्पर्क गर्न जिल्लावासीहरुमा अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको मौका पारेर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम हुनसक्ने...
२१ बैशाख, हेटौंडा । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने जनाएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताएका हुन् । उनले संक्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि...
२० बैशाख, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ चिसापानीमा अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । न१ह ८३३४ नम्बरको अटो अनियन्त्रित पल्टिँदा ३ जना घाइते भएका हुन् । घाइतेहरूलाई चौघडास्थित मेडिकल पठाएको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई पल्टिँदा अटो चालक र यात्रु घाइते भएका थिए भने उनीहरूलाई उद्धार गर्ने क्रममा अटोले थिच्दा...
२० बैशाख, हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले संचारकर्मीहरुलाई शुभकामना दिएको छ । महासंघका अध्यक्ष मणिराज गौतम र सचिव शुभलक्ष्मी विकद्वारा जारी संयुक्त विज्ञप्तिमा दिवसको अवसरमा संचारकर्मीलाई शुभकामना दिईएको हो । विज्ञप्तिमा एकातिर नागरिकको सूचना प्राप्त गर्ने अधिकारको संरक्षणका लागि...
२० बैशाख,हेटौंडा । मकवानपुरमा सोमबार दिउँसो ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ७८ जनाको स्वाब परीक्षणमा ५८ जनालाई र १० जनामा ६ जना एन्टिजेन बिधिबाट कोरोना पुष्टि भएको छ । पिसिआर बिधिबाट कोरोना पुष्टि हुनेमा ३० महिला र ३४ पुरुष रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य...
२० बैशाख, हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि गएराति राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म रहने छ । शनिबारको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको...
२० बैशाख, हेटौंडा । हेटौंडामा सोमबार बिहान थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्युु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्जका ४६ बर्षिय पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । आइतबार राति १२ बजे उपचारका लागी हेटौंडा अस्पताल ल्याइएका ती व्यक्तीको आज (सोमबार) बिहान मृत्यु...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


























