२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र २३ वर्षीय तिलक थापा रहेका छन् । प्रकाशको लमही अस्पताल र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको...
२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ । मोबाईल हराएको भनी निवेदन दिएका २२ थान मोबाइल फेला पारी प्रहरीले सोमबार सम्बन्धित धनीलाई बुझाएको हो । १२ हजार रुपैंयादेखि ५५ हजार रुपैंयासम्मका अन्दाजी ४ लाख ४० हजार रुपैंया बराबरको मोबाइल प्रहरीले खोजतलास गरी फेला पारेको...
२३ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-११बाट प्रहरीले गुडिरहेको एक अटोबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीबाट ना २ ह १८८३ नम्बरको अटोलाई चेकजाँचका क्रममा ९ केजी ६ सय ग्राम लागूऔषध गाँजासहित अटो चालक हेटौंडा–१९ का ३४ बर्षीय को सोमलाल ब्लोन र अटोमा सवार सोही स्थानका ...
२३ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी बुझाएको छ।फागुन २० गते हेटौंडा-५ बाट हराएको मोटरसाईकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। पाँचथर जिल्लाबाट हेटौंडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको नाममा रहेको को २०* प १७९ नम्बरको मोटरसाईकल हेटौंडा-५ पिप्लेबाट हराएको थियो ।प्रहरीले उक्त...
२३ फागुन, भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता बन्द गरिने भएको छ । आइतबारदेखि २९ गतेसम्म दिउँसोको समय सडक बन्द गर्न लागिएको हो । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागेको नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी जनाएको छ । चारकिलो भन्ने स्थानमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि...
२३ फागुन, हेटौंडा । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आज बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन भएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल ल्याउन लागेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन्...
२३ फागुन, हेटौंडा । सरकारले आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाइने छ । दोस्रो चरणको खोप अभियनको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आज बिहान १० बजे त्रिवि शिक्षण...
२३ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले खोप लगाउने स्वास्थय तथा जनसंख्यमा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । शनिवार...
२२ फागुन,हेटौंडा। हेटौंडा जेसीजको जेसिज साप्ताह अन्तर्गत आज आयोजना गरिको रक्तदान कार्यक्रममा २१ जनाले रगत दिएका छन। शनिबार बिहान हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा हेटौडा अस्पतालकी डाक्टर...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

























-nepal-1793665142.jpg)