Email :- prastakhabar@gmail.com

समाज

रानीखोला राजदेवी खानेपानीको साधारणसभा,अध्यक्षमा पुन:न्यौपाने

Screenshot_20210306-19110-1615037829.jpg

भीमसेन पौडेल २२फागुन, हेटौडा । हेटौडा–१७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः नवराज न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन भएका छन । समितिको शनिवार सम्पन्न भएको छैठौं वार्षिक साधारणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल,...

चपस मकवानपुरको १२ औं वार्षिक साधारणसभा सम्पन्न

Screenshot_20210306-13521-1615018292.jpg

२२ फागुन,हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।  शनिबार बिहान हेटौंडा-१७ सालक पार्कमा १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न सभामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यता रहेको...

चोरीको मोटरसाइकल सहित हेटौंडा-८ का देउला पक्राउ

Screenshot_20210306-07243-1614995575.jpg

२२ फागुन,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न एक जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकल सहित पक्राउ पर्नेमा हेटौंडा-८ कमानेका २९ वर्षीय बिकु देउला रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताएका छन।  उनलाई बुधबार हेटौडा-४...

कोभिड १९ विरुद्धको खोपमा अभियानमा सहभागी हुन आग्रह

11-1614940906.jpg

२१ फागुन, हेटौंडा । यही फागुन २३ गतेबाट सुरु हुने कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप अभियानमा सहभागी हुन जिल्ला खोप समवन्य समिती मकवानपुरले सर्वसाधरणहरुलाई आग्रह गरेको छ ।  शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै खोप कार्यक्रममा सहभागी हुन समन्वय समितीले सर्वसाधारणलाई आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यलयका प्रमुख ए्वम कोभिड...

धरौटी रकम भुक्तानी दिन घुस मागेका थिए लामिछानेले (तस्विरहरु)

Arrested0-1614937741.jpg

२१ फागुन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हेटौंडाबाट एक सरकारी कार्यालयका सब–इन्जिनियरलाई घुस रकमसहित शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौंडाका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् । उनलाई ५० हजार रुपैंया घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

हेटौंडाबाट प्राविधिक घुससहित पक्राउ

Screenshot_20210305-15070-1614936301.jpg

२१ फागुन, हेटौंडा । हेटौंडाबाट एक सरकारी कार्यालयका प्राविधिक घुस रकमसहित शुक्रबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पर्यटन विकास आयोजना हेटौंडाका सव–इन्जिनियर नेत्र लामिछाने घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले पक्राउ गरेको जनाईएको छ । उनलाई हेटौंडा–११ थानाभर्याङस्थित एक होटलबाट ५० हजार...

सम्झना बोहराको शव आफन्तले बुझे

Samjhana-1614931618.jpg

२१ फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् । शुक्रबार बिहान सम्झनाको शव उनका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको हो ।  फागुन १७ गते भेटिएको शव पोष्टमार्टम गरेपनि आफन्तले हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान रखेका थिए । हत्या आरोपमा बिहीबार प्रहरीले...

प्रहरी र तस्करबीच भिडन्त हुँदा एकको मृत्यु

696731_1264549_firing_akh-1614909964.jpg

२१ फागुन, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पिलिभित थाना हजारा बुदान-४ का २६ बर्षीय गोविन्दा सिंह रहेका छन् । प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा घाइते भएको गोविन्दाको बेलौरी अस्पतालमा उपचारका...

शुक्रबारको मौसम सामान्यतया सफा रहने

20201221_090200-1614907989.jpg

२१ फागुन, काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने भएको हो । उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार