२० फागुन, सर्लाही । सर्लाहीमा घरको छतबाट खस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कौडेना गाउँपालिका-२ इनर्वाका २० वर्षीय श्याम बाबु मुखिया रहेका छन् । मलंगवा नगरपालिका-४ पानीटंकीमा निर्माण भइरहेको रामबाबु साहको घरको छत ढलान गर्ने क्रममा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी...
२० फागुन, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ३९ करोड ८७ लाख रुपैंया भन्दा बढिको क्षति भएको जनाईएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित क्षतिको आधिकारिक विवरण सङ्कलन कार्यदलले आगलागीबाट ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । सबैभन्दा बढी...
२० फागुन, हेटौंडा । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गर्ने भएको छ । मन्त्रालयले ती स्थानीय तहलाई सशर्त अनुदानका रुपमा उक्त रकम निकासा गर्ने भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन...
२० फागुन,हेटौंडा। हेटौंडा जेसिजको जेसिज सप्ताहा अन्तर्गत आयोजना गरिएको स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ।जेसिज साप्ताह अन्तर्गत १३ जना सहभागिताले सहभागी जनाएको उक्त प्रतियोगितामा सुरज पाण्डे प्रथम र जयराम कुँवर दृतिय भएका छन। कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम...
२० फागुन, काठमाडौं । पहाडी क्षेत्रमा बिहीबार आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू-भागहरुमा...
१९ फागुन, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले भेलाको आयोजना गरि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनबारे छलफल गरेको छ । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा प्रमुख अतिथी दाहालले पत्रकारको...
१९ फागुन,दोलखा । दोलखामा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर ४५ मिनेटको समयमा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।दोलखा सहित,सिन्धुपाल्चोक,रामेछाप आसपासको क्षेत्रमा भुकम्पको धक्का...
१९ फागुन,हेटौंडा। हेटौंडाका एक जना युव व्यवसायी तथा तरुण नेताले खेलाडीलाई खेल सामाग्री सहयोग गरेका छन। हेटौंडा-१२ निवासी युवा व्यवसायी तथा तरुण नेता कुमार पोखरेलले हेटौंडामा आजबाट सुरु मेयर कप भलिबलमा सहभागि हेटौंडा वडा नम्बर १९ का १३ जना खेलाडीलाई ट्रयाक,जर्सी लगायतका खेल सामाग्री सहयोग गरेका हुन। २० हजार मूल्य बराबरको उक्त...
१९ फागुन, हेटौंडा । मकवानपुरको बकैयामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार हेटौंडा–१७ का १३ वर्षीय दिलसन माझी रहेका छन् । दुर्घटनामा ट्रयाक्टर चालक हेटौंडा–१७ का सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाईते भएका छन् । उनीहरुको हेटौंडामा उपचार...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)