Email :- prastakhabar@gmail.com

समाज

देशभर साधारणतया बदली रहने

Screenshot_20250526_06180-1754011283.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1753923887.jpg

१५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेश प्रदेशलगायत बाँकी प्रदेशका...

रसुवागढी स्थित भोटेकोसीमा भेलबाढी

Screenshot_20250730_08382-1753844193.jpg

१४ साउन, धुन्चे। नेपाल - चिनको सिमाना रसुवागढी स्थित भोटेकोसी नदीमा ठुलो भेलबाढी आएको छ । बुधबार बिहान तीन बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । धुन्चे हुदै टिमुरे पुग्ने सडकखण्ड ठाउँ - ठाउँमा बगाएको छ। यता रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन...

मौसम देशभर साधारणतया बदली रहने

Screenshot_20250526_06180-1753840111.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1753752930.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ । जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो...

गोसाइँकुण्डमा दुईजनाको शव फेला

1564879983GosainKunda-1-1753682534.jpg

१२ साउन, हेटौंडा । रसुवामा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा दुईजनाको शव फेला परेको छ । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका युवकहरूको शव फेला परेको हो ।  नेपाली सेना श्रीनाथ गणको टोलीले आज बिहान मोरङ वेलबारीका मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर...

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1753664044.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार...

मनहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

images-1753616643.jpg

११ साउन, हेटौंडा। मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने सवार एक महिला गम्भीर घाइते भएकी छिन् । आइतबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ रमनटारमा ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौडा तर्फ आउँदै बागमती प्रदेश ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक (घटनास्थलमा मृतकको साथमा...

इन्द्रसरोवरबाट ठूलो परिमाणमा लागुऔषध सहित ३ भारतीय पक्राउ

FB_IMG_1753580229472-1753580325.jpg

११ साउन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरबाट  शनिबार राति ठुलो परिणामको लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । भारतबाट हेटौंडा हुदै काठमाडौँतर्फ जाँदै गरेको  बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कार्पियोमा ३ वटा फ्लश बटम बनाइ लुकाएर ल्याउँदै गरेको ठुलो परिणामको लागूऔषध बरामद गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार