१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर को थाहा नगरपालिका-३ थानाबजारमा डाडाँबासबाट काठमाण्डौ जादै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा सहित टाटा सुमो चालक...
१८ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी...
१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलाधुनीमा चट्याङ लागेर स्थानीय ३२ वर्षीय राम बहादुर मुक्तान घाइते भएका हुन्। शुक्रबार घरमा बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा मुक्तान घाइते भएको प्रहरीले जनाएको छ।शरीरको विभिन्न भागमा चोट लागेको उनको मनहरीमा...
१७ जेठ, हेटौंडा । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी...
१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४ घण्टा देखि अवरुद्ध सडक शुक्रबार बिहानबाट संचालनमा आएको हो। बिहीबार बिहान आएको पानीसँगै भेलले तेल बोकेर काठमाडौंतर्फ जाँदै प्रदेश २ ०३-००१ क २०३१ नम्बरको तेल ट्याङकर र विरगंज भंसारबाट सामान बोकेको ना ३ ख ५१९६ नम्बरको डब्बा...
१६ जेठ, हेटौंडा । कैलाली प्रहरीले भन्सार छली गरेर भित्र्याएको मोबाइलका डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको आलीताल गाउँपालिका-४ का ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ...
१६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश,...
१५ जेठ, हेटौंडा । मकवानपुरको बकैयामा बिच्छिले टोकाइबाट गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यू हुनेमा मकवानपुर बकैया - ७ मैनाटार बस्ने बिर बहादुर वाईवाकी अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाईवा रहेको मकवानपुर प्रहरीले जनाएको छ । बाइवालाई बिच्छिले बुधबार साँझ आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा बाया साइडको...
१५ जेठ, मंगलसेन । अछाममा करेन्ट लागेर एक महिला घाइते भएका छन् भने भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते भएका छन्। बिहीबार बिहान जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ४ ढल्केमा स्थानीय अन्दाजी ३९ वर्षीया निर्मला शाह करेन्ट लागेर घाइते भएकी हुन्। उनलाई घर नजिकै रहेको सिसयाको रुखमा घाँस काट्ने क्रममा बिद्युत प्रवाह भइरहेको हाँगामा...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























