Email :- prastakhabar@gmail.com

समाज

अबैध मल बोकेको ट्रक पशुपतिनगर प्रहरीको नियन्त्रणमा

20201223_215606-1608772264.jpg

९ पुस,हेटौँडा । इलाक प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाले मकैको अनलाइन बिल बनाई,अबैध मल ढुवानी गरिरहेको अवस्थामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र इप्रका  पशुपतिनगरलाई आएको बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बुधबार दिउँसो  पुर्व...

आज चौघडा देखि राईगाउँ सम्म ४ घण्टा लाइन काटिने

20201224_053507-1608767518.jpg

९ पुस,हेटौँडा । बिहिबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले  चौघडा, गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र वंशगोपाल फिडरमा ४ घण्टा बत्ती जाने भएको छ ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै चौघडा, गौरीटार, रंगशाला,हटिया चिसापानी देखि राईगाउँ...

मनकारी सर्मिला जसले दिइन् जन्मदिनको अवसरमा गुम्बाका बालबालिकालाई खाद्यान्न

20201223_195504-1608732851.jpg

८ पुस,हेटौँडा। मकवानपुरकी महिला अधिकारकर्मी तथा कांग्रेस महिला विभाग सदस्य सर्मिला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा-१८ मा रहेको रिहो गुम्बामा खाद्यान्न र म्याट सहयोग गरेकी छिन्।   हेटौँडा-१० राम मन्दिर निवासी श्रेष्ठले आफ्नो ४५ औ जन्मदिन फजुल खर्च गरेरे मनाउनु भन्दा,सो रकमले न्युन आय भएका र राहतको पर्खाइमा रहेका...

कालिगण्डकी करिडोर दुर्घटना: मृतक ३ मध्य २ जना हेटौँडाका

20201223_175118-1608725473.jpg

८ पुस,गैंडाकोट । कालिगण्डकी करिडोर अन्र्तगत गैंडाकोट ३ मा आज बिहान भएको ना  ३ ख ५३३९ नम्बरको लोरि प्लेटफर्म टेलर दुर्घटनामा मृत्यु भएका ३ जनाकै सनाखत भएको छ।मृत्यु हुनेमा हेटौडाँ उपमहानगरपालिका १७ का ४५ वर्षिय सुरेश भुजेल,सोही ठाउँका ३५ वर्षिय बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगरका ५० वर्षिय भिमबहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी...

बुधबार साँझ मकवानपुरमा थपिए ७ संक्रमित

images(7)-1608724036.jpg

८ पुस,हेटौँडा । मकवानपुरमा बुधबार साँझ ७ जनामा कोरोना पुष्टि भएको छ। बुधबार बिहान ३९ जनाको  हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो।  आज कोरोना पुष्टि हुनेमा ६ पुरुष र २ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

नवलपुरको सिमानामा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

Accident-1608708412.jpg

८ पुस, हेटौंडा । नवलपुरको सिमानामा बुधबार लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमा ३ जना पुरुषको शव फेला परेको र उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नवलपुरको गैंडाकोट र बुलिङटार गाउँपालिकाको सिमाना गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको...

निर्मल मावि बस्तिपुरका पुर्व विद्यार्थीले गरे रक्तदान कार्यक्रम

20201223_103758-1608699469.jpg

८ पुस,हेटौँडा । हेटौँडा-१९ बस्तिपुरमा रहेको निर्मल माविका पुर्व विद्यार्थीले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।विद्यालयको ४५ औ जन्मजयन्तीको अवसर पारेर निर्मल मावि पुर्व विद्यार्थी समाजले आज रक्तदान कार्यक्रमको आयोजना गरेका हुन।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता तथा युवा रेडक्रस...

मौसमः बुधबार आंशिकदेखि सामान्य बदली हुने

Mausam-1608692297.jpg

८ पुस, काठमाडौं । देशका अधिकांश क्षेत्रमा बुधबार आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसम प्रभावित हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...

मंगलबार साँझ मकवानपुरमा थपिए ८ संक्रमित

20200725_220622-1608645335.jpg

७ पुस,हेटौँडा । मकवानपुरमा मंगलबार साँझ ८ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान  २७  जनाको  हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो।आज कोरोना पुष्टि हुनेमा ६ पुरुष र २ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार