Email :- prastakhabar@gmail.com

समाज

अटो दुर्घटनामा एक जनाको मृत्यु

Accident-1608357672.jpg

४ पुस, बुटवल । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रेसुंगा नगरपालिका वडा नम्बर–१२ का अटो चालक तेजबहादुर राना रहेका छन् । गौँडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु१ह २७४३ नम्बरको अटो रिक्सा  रेसुंगा नगरपालिका वडा नम्बर–१३ दुबीचौरमा दुर्घटना उनको मृत्यु भएको जिल्ला प्रहरी...

 उत्तर-पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

Mausam2-1608357075.jpg

४ पुस, काठमाडौं । उत्तर-पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ ।  तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नम्बर १, गण्डकी...

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा-९ पशुपतिनगरले गर्यो डिएसपी रानालाई स्वागत

20201218_184113-1608296354.jpg

३ पुस,हेटौँडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा-९  पशुपतिनगरले मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाको स्वागत गरेको छ।सामुदायिक सेवा केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी डिएसपी रानालाई स्वागत गरेको हो।सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको...

वर्ल्ड हेल्थ अवार्ड दुई नेपाली डाक्टरले पाउँने

8b9cbf0f214958fd7e6c1ca06-1608290284.jpg

३ पुस, हेटौंडा । नेपालका दुई डाक्टरले यस वर्षको वर्ल्ड हेल्थ अवार्ड पाउँने भएका छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेका २ जना नेपाली डाक्टरलाई स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । अवार्ड पाउनेहरुमा डा. पशुपति महत र डा. अरूणराज कुँवर रहेका छन् । यो अवार्ड स्वास्थ्य क्षेत्रमा...

२४ घण्टामा थपिए ७८२ जना कोरोना संक्रमित

nep-1280x720-1608289842.jpg

३ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार थप ७ सय ८२ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ७ सय ६ जनाको पीसीआर परीक्षणमा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...

शुक्रबार साँझ मकवानपुरमा थपिए ९ संक्रमित

20200810_134117-1608289200.jpg

३पुस,हेटौँडा । मकवानपुरमा शुक्रबार  साँझ ९ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार  बिहान २४ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो।आज कोरोना पुष्टि हुनेमा ६ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

सिराहमा चिसोबाट ४ जनाको मृत्यु

Chiso-1608284277.jpg

३ पुस, सिराह । सिराहमा चिसोका कारण चार जनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका–५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिराहले जनाएको छ...

जोरबिजोर हटेपछि काठमाडौंमा सवारी चाप बढ्यो 

Ktm-Maa-Gaadi-ko-Chaap-1608283976.jpg

३ पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लागु भएको जोरबिजोर प्रणाली हटेसंगै काठमाडौं उपत्यकामा भिड बढेको छ । शुक्रबारबाट जोरबिजोर प्रणाली हटेसँगै काठमाडौंमा सवारीको भिड बढेको हो । असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएकामा शुक्रबारबाट हटाईएको छ । जिल्ला प्रशासन...

सिराहामा चिसोका कारण चारजनाको मृत्यु

Death-Assam-1608272506.jpg

३ मंसिर, हेटौंडा । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चारजनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका-५, झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाा २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार