Email :- prastakhabar@gmail.com

समाज

बिहिबार साँझ मकवानपुरमा थपिए ९ संक्रमित

20200725_220622-1608212179.jpg

२ पुस, हेटौँडा । मकवानपुरमा बिहिबार  साँझ ९ जनामा कोरोना पुष्टि भएको छ ।  बिहिबार बिहान ५५ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा ४ पुरुष र ५ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् ।...

६५८८ जनाको पीसीआर परीक्षण गर्दा ७७६ जनामा कोरोना 

nep-1280x720-1608207173.jpg

२ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विहीबार थप ७ सय ७६ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणमा गर्दा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ९ सय ४७ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।...

उपत्यकामा सवारीमा लगाइएको जोर-बिजर प्रणाली हट्ने

20201217_144442-1608195900.jpg

२ पुस, हेटौंडा । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली भोलि शुक्रवारबाट हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो...

मौसमः पहाडी क्षेत्रमा आंशिक बदली

Mausam1-1608184096.jpg

२ पुस, काठमाडौ । देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश क्षेत्रको मौसम सफा रहने पनि केही स्थानमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने देखिएको हो । अहिले पूर्वी तथा पश्चिम नेपालको तराई भू-भागमा हुस्सु कुहिरो लागेको छ । बुधबार दिउँसो...

मनहरी-९ खरङ्गामा ट्रकको ठक्करबाट घाइते विकको मृत्यु

20200604_122238-1608172776.jpg

२ पुस, हेटौँडा । पुर्बपश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी -९ खरङ्गामा हेटौँडा बाट चितवन तर्फ जाँदै गरेको ना ६ ख १३६६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका मनहरी-९ रजैयाका ४५ बर्षीय कृष्ण बहादुर विकको मृत्यु भएको छ ।  उनलाई मंगलबार साँझ उक्त  ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको  हेटौंडामा...

मानव विकास सूचकांकमा नेपाल १४२ औं स्थानमा

Human-Development-Index-(-1608171244.jpg

२ पुस, हेटौंडा । विश्वव्यापी मानव विकास सूचकांकमा पाँच स्थान फड्को मार्दै नेपाल १४२ औं स्थानमा पुगेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको हो । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औँ स्थानमा रहेको...

५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि

nep-1280x720-1608118925.jpg

१ पुष, हेटौंडा । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार ७ सय ३६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ सय ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा ८ सय ४७ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...

बुधबार साँझ मकवानपुरमा थपिए ७ संक्रमित

images(9)-1608118712.jpg

१ पुस,हेटौँडा । मकवानपुरमा बुधबार  साँझ ७ जनामा कोरोना पुष्टि भएको छ।  बुधबार २९ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो।आज कोरोना पुष्टि हुनेमा ४ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

Gohoro-1608113151.jpg

१ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट संरक्षित वन्यजन्तु र आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा बस्ने ४१ बर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ घर भइ टोखा बस्ने ४६ बर्षीय डिल्लीमान पौडेल रहेका छन् । टोखा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार