Email :- prastakhabar@gmail.com

समाज

सोलुखुम्बु केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1747232539.jpg

३१ बैशाख, हेटौंडा । सोलुखुम्बु  केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ  ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेक्साम आसपास केन्द्रबिन्दु बनाएर  ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

हेटौँडामा अरिंगालले चिलेर ८ घाइते, एकको अवस्था गम्भीर

Screenshot_20250514_14545-1747213962.jpg

३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद स्मारकमा स्थानीय बासिन्दाले कुलपूजाका लागि स्मारक नजिकको जंगलमा आगो बाल्दा अरिंगालले मानिसमाथी आक्रमण गर्दा घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनामा ७८ वर्षीया रनुमाया गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1747191102.jpg

३१ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली  रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1747099233.jpg

३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।  आज दिउँसो  कोशी...

चुच्चेखोला वन समूहको २ दिने तालिम सम्पन्न

IMG_20250512_115022-1747053019.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम सम्पन्न भएको छ । कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन, सहकारी ऐन र दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको हो ।  सव-डिभिजन कार्यालयका प्रमुख प्रदिप अर्याल...

हल्का वर्षाको सम्भावना

16655388081665538808-1747014126.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका...

चुच्चेखोला वन समूहमा ऐनसम्बन्धी तालिम शुरू

IMG_20250511_115501-1746961759.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ऐनहरूसम्बन्धी तालिम शुरू भएको छ । कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहका उत्पादकहरूलाई वन नीति, वन ऐन र सहकारी ऐन सम्बन्धी तालिम आइतबारदेखि शुरू भएको हो । डिभिजन वन कार्यालय मकवानपुरका निमित्त वन अधिकृत...

मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते

IMG-20250511-WA0000-1746941741.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ८ ज्यामिरेचोकमा इट्टा बोकेर चितवन तर्फ जादै गरेको  मधेश प्रदेश०३-००२ ख  ३२५४ नम्बरको ईट्टा लोड ट्रक सडकको बाँया साईडमा रहेको बिद्युतको पोलमा ठक्कर खाई पल्टदा चालक सहित अर्का एक जना घाइते भएका ...

ट्रक पल्टिदा मुग्लिन - नारायणगढ सडकखण्ड अवरुद्ध

Screenshot_20240528_08091-1746931193.jpg

२८ बैशाख, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा कोइला लोड भएको ट्रक पल्टिदा सडकखण्ड अवरुद्ध बनेको छ।  सडकखण्ड अन्तर्गत इच्छाकामना-५ तुइनखोला नजिक  वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड भएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिदा सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार